समाबेसी खबर डट कम फ्लो गर्नुहोस

प्रमुख समाचार

गण्डकीमा रेडियो र टेलिभिजनको अनलाइन दर्ता तथा नवीकरण सुरु

गण्डकीमा रेडियो र टेलिभिजनको अनलाइन दर्ता तथा नवीकरण सुरु

चितवन, ३० साउन । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले रेडियो तथा टेलिभिजन प्रसारण संस्थाको दर्ता र नवीकरण सेवा अनलाइनबाटै सुरु गरेको छ। अनलाइनबाट नवीकरण गरिएका रेडियो र टेलिभिजनलाई शुक्रबार पहिलोप...

कारागारलाई सुधार गृहका रूपमा विकास गर्नुपर्छ : मन्त्री गौतम

कारागारलाई सुधार गृहका रूपमा विकास गर्नुपर्छ : मन्त्री गौतम

चितवन, २९ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कारागार व्यवस्थापनमा व्यापक सुधार गर्दै कारागारलाई दण्ड दिने थलोभन्दा सुधार गृहका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्...

चुनदेवीमा देउवाको नेमप्लेट आफूले राखेको कान्छाराम तामाङको दाबी

चुनदेवीमा देउवाको नेमप्लेट आफूले राखेको कान्छाराम तामाङको दाबी

चितवन, २९ साउन ।  नेपाली कांग्रेसका नेता कान्छाराम तामाङले काठमाडौंको चुनदेवीस्थित पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवाको नेमप्लेट आफूले राखेको बताएका छन्। शुक्रबारदेखि सुरु भएको राष्ट्रिय भेलालाई...

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ

चितवन, २९ साउन । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री भट्टले शपथ लिएका हुन् । नेप...

पर्यटन क्षेत्र अर्थतन्त्रको मेरुदण्ड : सभामुख अर्याल

पर्यटन क्षेत्र अर्थतन्त्रको मेरुदण्ड : सभामुख अर्याल

चितवन, २९ साउन । सभामुख डोलप्रसाद (डिपी) अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन्। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ वार्षिक साधारणसभाको उद्घाट...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

चितवन, २९ साउन । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुख नजीर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

चितवन, २९ साउन । नेपाली बजारमा आज सुन तोलामा ४ हजार ६ सय रुपैयाँ र चाँदी ९० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँ काय...

देवचुलीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक जना गम्भीर घाइते

देवचुलीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक जना गम्भीर घाइते

नवलपुर, २८ साउन । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१७ स्थित झरहेखोलामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते ...

आफूविरुद्धका षड्यन्त्र र कानुनी उल्झनबाट विचलित हुन्नँ : देउवा

आफूविरुद्धका षड्यन्त्र र कानुनी उल्झनबाट विचलित हुन्नँ : देउवा

चितवन, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र तथा कानुनी उल्झनबाट आफू विचलित नहुने बताएका छन्। पाँच महिनापछि हङकङबाट फर्किएका देउवाले बिहीबार आफ्न...

आफ्नै आम्दानीबाट देश बनाउने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री वाग्ले

आफ्नै आम्दानीबाट देश बनाउने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री वाग्ले

चितवन, २८ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश विकास गर्ने उद्देश्यले नयाँ बजेट ल्याइएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र तनहुँ पुगेका अर्थमन्त्री वाग्लेले बिहीबार जिल्ला...