समाबेसी खबर डट कम फ्लो गर्नुहोस

खेलकुद

जुनियर क्रिकेट लिग–२ साउन २५ देखि, २४ टोलीको सहभागिता

जुनियर क्रिकेट लिग–२ साउन २५ देखि, २४ टोलीको सहभागिता

चितवन, १९ साउन । एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ आइतबारदेखि सुरु हुने भएको छ। प्रतियोगितामा २४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। नेपाल प्रिमियर लिग (एन...

विश्वकप लिग–२: नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दियो

विश्वकप लिग–२: नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दियो

चितवन, १३ साउन । आईसिसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेदरल्यान्ड्सले नेपालसामु २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको घरेलु टोली न...

विश्वकप लिग–२: नेपालसामु नामिबियाको २१२ रनको लक्ष्य

विश्वकप लिग–२: नेपालसामु नामिबियाको २१२ रनको लक्ष्य

चितवन, ११ साउन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको युट्रेच्टमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपाललाई नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाउँदै २१२ रनको लक्ष्य दिएको छ ...

एसीसी यू–१९ महिला प्रिमियर कप: इन्डोनेसियालाई हराउँदै नेपाल तेस्रो स्थानमा

एसीसी यू–१९ महिला प्रिमियर कप: इन्डोनेसियालाई हराउँदै नेपाल तेस्रो स्थानमा

चितवन, ०२ साउन ।  नेपालले एसीसी यू–१९ महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा इन्डोनेसियालाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको तेस्रो स्थानको प्रतिस्पर्धामा इ...

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुआत, विश्वकप गोल कीर्तिमान बराबरी

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुआत, विश्वकप गोल कीर्तिमान बराबरी

चितवन, ०३ असार । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा कप्तान लियोनल मेसीको ह्याट्रिक प्रेरित अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को प्रभावशाली जित दर्ता गरेको छ। अमेरिकाको कान्सास सिटी रंगशाला...

मधेसको लगातार दोस्रो जित, कर्णाली पुनः पराजित

मधेसको लगातार दोस्रो जित, कर्णाली पुनः पराजित

चितवन, २५ जेठ । मधेस प्रदेशले यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई नौ विकेटले हराउँदै दोस्रो लगातार जित दर्ता गरेको छ। घरेलु टोली कर्णालीले भने लगातार दोस्रो हार बेहोरेको छ। ...

मलेसियामाथि १६७ रनको जितसहित नेपाल समूह विजेता, सेमिफाइनल प्रवेश

मलेसियामाथि १६७ रनको जितसहित नेपाल समूह विजेता, सेमिफाइनल प्रवेश

चितवन, २१ जेठ ।  एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले मलेसियालाई १६७ रनले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको ...

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

चितवन, २१ जेठ । रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु भएको छ । बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको...

भुटानविरुद्ध नेपालले दियो ११४ रनको लक्ष्य, सीता राना मगरको उत्कृष्ट प्रदर्शन

भुटानविरुद्ध नेपालले दियो ११४ रनको लक्ष्य, सीता राना मगरको उत्कृष्ट प्रदर्शन

चितवन, २१ जेठ । एसीसी महिला प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरस्थित कोलेज तुएन्कु जाफेर ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर...

साफ च्याम्पियनसिपमा इतिहास बदल्ने नेपालको लक्ष्य

साफ च्याम्पियनसिपमा इतिहास बदल्ने नेपालको लक्ष्य

चितवन, २० जेठ ।  दक्षिण एसियाली राष्ट्रहरूको प्रतिष्ठित महिला साफ च्याम्पियनसिपमा नेपाल आज सेमिफाइनलमा बंगलादेशसँग भिड्दै छ। भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू रंगशालामा हुने खेल नेपाली समयअनुसार ...