विश्वकप लिग–२: नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दियो
प्रकाशित मिति: बुधबार, साउन १३, २०८३ | १८:५५:४३
चितवन, १३ साउन । आईसिसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेदरल्यान्ड्सले नेपालसामु २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको घरेलु टोली नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२५ रन बनायो। अब नेपालले जितका लागि २२६ रन बनाउनुपर्नेछ।
प्रकाशित मिति : बुधबार, साउन १३, २०८३ |
१८:५५:४३
23






















