आज सुनचाँदीको मूल्य घट्यो
प्रकाशित मिति: मंगलबार, भाद्र ०९, २०८३ | १२:३०:४२
चितवन, ०९ भाद्र । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख २२ हजार २ सय रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले घटेर ४ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, भाद्र ०९, २०८३ |
१२:३०:४२
111





















