प्रतिनिधिसभा बैठक आज नबस्ने
प्रकाशित मिति: मंगलबार, भाद्र ०९, २०८३ | १२:२८:३२
चितवन, ०९ भाद्र । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आज (भदौ ९) दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै बैठक आज बस्न नसक्ने जनाएको हो।
अब प्रतिनिधिसभाको बैठक बुधबार (भदौ १०) दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ।
प्रकाशित मिति : मंगलबार, भाद्र ०९, २०८३ |
१२:२८:३२
309






















