समाबेसी खबर डट कम फ्लो गर्नुहोस

खेलकुद

टी–२० विश्वकप २०२६: नेपालले आज इङ्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै

टी–२० विश्वकप २०२६: नेपालले आज इङ्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै

चितवन, २५ माघ । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल इङ्ल्यान्डसँग खेल्दैछ। तेस्रो पटक टी–२० विश्वकपमा सहभागी भएको नेपालले इङ्ल्यान्डविरुद्धको खेलमार्फत विश्वकपको औपचारिक यात्...

आईसीसी टी-२० विश्वकप वार्मअप: क्यानडाले नेपाललाई १६२ रनको लक्ष्य

आईसीसी टी-२० विश्वकप वार्मअप: क्यानडाले नेपाललाई १६२ रनको लक्ष्य

चितवन, २२ माघ । क्यानडाले जारी आइसीसी टी-२० विश्वकपको दोस्रो वार्मअप खेलमा नेपाललाई १६२ रनको लक्ष्य दिएको छ। बिहीबार भारतको चेन्नाईमा टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित २० ओभरमा ६ विके...

महिला टी–२० विश्वकप छनोट : बंगलादेशको स्कटल्यान्डमाथि ९० रनको जित

महिला टी–२० विश्वकप छनोट : बंगलादेशको स्कटल्यान्डमाथि ९० रनको जित

चितवन, १६ माघ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न सुपर सिक्स चरणको खेलमा बंगलादेशले स्कटल्यान्डलाई ९० रनको फरा...

राष्ट्रपति रनिङ सिल्ड यसवर्ष पनि गवै माविको पोल्टामा

राष्ट्रपति रनिङ सिल्ड यसवर्ष पनि गवै माविको पोल्टामा

चितवन, १२ माघ । खैरहनी नगरपालिकामा संचालित रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधी माध्यमिक विद्यालय गवैले जितेको छ । तीन दिनसम्म चलेको सो प्रतियोगितामा १७ स्वर्ण ,९ रजत र १२ कास्य पदक जित्दै ...

१४१ रनको लक्ष्य पछ्याउँदै ६८ रनमै समेटियो नेपाल

१४१ रनको लक्ष्य पछ्याउँदै ६८ रनमै समेटियो नेपाल

चितवन, १२ माघ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्यान्ड...

महिला टी–२० विश्वकप क्वालिफायरमा नेपालद्वारा जिम्बाब्वे पराजित, पहिलो जित

महिला टी–२० विश्वकप क्वालिफायरमा नेपालद्वारा जिम्बाब्वे पराजित, पहिलो जित

चितवन, १० माघ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बाब्वेलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मै...

टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ

टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ

चितवन, ०३ माघ । आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरी नेप...

भद्रपुरमा ‘कोशी पाथिभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिप’ आयोजना हुने

भद्रपुरमा ‘कोशी पाथिभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिप’ आयोजना हुने

चितवन, २६ पुष । भद्रपुर क्रिकेट क्लबको आयोजनामा झापाको मेची रङ्गशालास्थित नवनिर्मित क्रिकेट मैदानमा ‘कोशी पाथिभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिप कप क्रिकेट प्रतियोगिता’ आगामी माघ २१ देखि २८ गतेसम्म स...

फिफाले फुटबलमा नयाँ प्रविधिको परीक्षण गर्दै, गोल र अफसाइड निर्णयमा सुधार गर्ने लक्ष्य

फिफाले फुटबलमा नयाँ प्रविधिको परीक्षण गर्दै, गोल र अफसाइड निर्णयमा सुधार गर्ने लक्ष्य

चितवन, ०८ पुष । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गोल हुनु अघि बल मैदानको रेखाबाहिर गएको थियो वा थिएन भनेर पत्ता लगाउन नयाँ प्रविधिको परीक्षण शुरु गरेको छ। यो नयाँ प्रविधि 'आउट अफ बाउन्ड्स' नामक प्र...

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपाल समूह ‘बी’ मा, जनवरी १८ मा पहिलो खेल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपाल समूह ‘बी’ मा, जनवरी १८ मा पहिलो खेल

चितवन, ०८ पुष । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा आयोजना हुन लागेको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। आगामी जनवरी १४ देखि फेब्रुअरी १ तारिखसम्म सञ्च...