समाबेसी खबर डट कम फ्लो गर्नुहोस

खेलकुद

टी-२० विश्वकपका लागि नेपालले २४ सदस्यीय प्रारम्भिक टोली घोषणा

टी-२० विश्वकपका लागि नेपालले २४ सदस्यीय प्रारम्भिक टोली घोषणा

चितवन, ०६ पुष । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी मेन्स टी-२० विश्वकप २०२६ का लागि २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। विश्वकप प्रतियोगिता आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्र...

लगातार तीन हारसँगै नेपाल यु–१९ एशिया कपबाट बाहिरियो

लगातार तीन हारसँगै नेपाल यु–१९ एशिया कपबाट बाहिरियो

चितवन, ०२ पुष । एसीसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। समूह चरणअन्तर्गत आज भएको खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भयो। यस हारसँगै नेपाली यु–१...

रोहित पौडेलको कप्तानीमा लुम्बिनी लायन्सको ऐतिहासिक एनपीएल जित

रोहित पौडेलको कप्तानीमा लुम्बिनी लायन्सको ऐतिहासिक एनपीएल जित

चितवन, २७ मंसिर । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्न सफल भएको छ। यस जितसँगै लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन...

एसिसी यु–१९ एसिया कप: नेपालले श्रीलंकालाई ८३ रनको सामान्य लक्ष्य

एसिसी यु–१९ एसिया कप: नेपालले श्रीलंकालाई ८३ रनको सामान्य लक्ष्य

चितवन, २७ मंसिर । नेपाली यु–१९ युवा क्रिकेट टोलीले एसिसी अन्डर–१९ एसिया कपअन्तर्गत श्रीलंकासामु जितका लागि ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबईस्थित द सेभेन्स रङ्गशालामा जारी खेलमा कमजोर ब्याटिङ प्रद...

आज उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले जित्ला एनपीएल ?

आज उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले जित्ला एनपीएल ?

चितवन, २७ मंसिर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको फाइनल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:३० बजे सुरु हुने फाइनल खेलमा सुदूरपश्च...

काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई दियो ११२ रनको लक्ष्य

काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई दियो ११२ रनको लक्ष्य

चितवन, २४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको खेलमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्ससँगको प्रतिस्पर्धाका लागि ११२ रनको लक्ष्य दिएको छ। पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित ओभरमा ...

सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य

सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य

चितवन, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायरको खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमले ...

विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै

विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै

चितवन, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय लिएका छन्। मंगलबार त्रिवि मैदानमा टस जितेर विराटनगरका कप्तान स...

एनपीएलको उपाधि दौडमा चार टोली: सुदूरपश्चिम, विराटनगर, काठमाडौँ र लुम्बिनी प्लेअफमा भिड्ने

एनपीएलको उपाधि दौडमा चार टोली: सुदूरपश्चिम, विराटनगर, काठमाडौँ र लुम्बिनी प्लेअफमा भिड्ने

चितवन, २१ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्...

एनपीएल: कर्णाली याक्सले जनकपुर वोल्ट्सलाई १३० रनको लक्ष्य दियो

एनपीएल: कर्णाली याक्सले जनकपुर वोल्ट्सलाई १३० रनको लक्ष्य दियो

चितवन, २१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको प्रतिस्पर्धामा कर्णाली याक्सले जनकपुर वोल्ट्सलाई १३० रनको लक्ष्य दिँदै पहिलो इनिङ्स सम्पन्न गरेको छ। प्ले अफको दाउबाट दुवै टोली हटिसकेकाले उ...