बारा घटनामा संलग्न किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ
प्रकाशित मिति: सोमबार, भाद्र ०८, २०८३ | १६:१८:४०
चितवन, ०८ भाद्र । गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्।
बारा प्रहरीका अनुसार पक्राउ परेका प्रहरीलाई हिरासतमा राखेर फौजदारी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
प्रकाशित मिति : सोमबार, भाद्र ०८, २०८३ |
१६:१८:४०
199























