जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लातिर जुट्दै
प्रकाशित मिति: शनिबार, कार्तिक २९, २०८२ | १५:०९:३४
चितवन, २९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा ¥यालीसहित जनसभा आयोजना गरेको छ ।
सो पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको ती जिल्लाबाट हाम्रा स्थानीय समाचारदाताहरुले जनाएका छन् । सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरिरहेका छन् ।
प्रकाशित मिति : शनिबार, कार्तिक २९, २०८२ |
१५:०९:३४
705
























