सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
प्रकाशित मिति: मंगलबार, मंसिर ०२, २०८२ | १५:५६:१५
चितवन, ०२ मंसिर । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ।
सरकारका विभिन्न नीति–निर्णय र समसामयिक मुद्दाहरूमा छलफल गर्न बैठक बसेको जनाइएको छ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०२, २०८२ |
१५:५६:१५
661
























