एमाले सचिवालयको बैठक प्रारम्भ
प्रकाशित मिति: बिहिबार, मंसिर ०४, २०८२ | १४:५८:५५
चितवन, ०४ मंसिर । नेकपा एमालेको सचिवालय बैठक बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा सरकारका हालका गतिविधि, पार्टीको आगामी महाधिवेशन तयारी तथा समसामयिक राजनीतिक विषयहरूबारे विस्तृत छलफल भइरहेको छ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०४, २०८२ |
१४:५८:५५
89























