सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
प्रकाशित मिति: शुक्रबार, मंसिर ०५, २०८२ | १५:५१:१०
चितवन, ०५ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक बसेको छ।
बैठक जारी रहेको र सरकारका चालु विषय तथा निर्णयहरूमाथि छलफल भइरहेको स्रोतले जानकारी दिएको छ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ०५, २०८२ |
१५:५१:१०
1























