सुमनराज अर्याल मुख्यसचिव नियुक्त
प्रकाशित मिति: सोमबार, मंसिर ०८, २०८२ | १७:०४:१७
चितवन , ०८ मंसिर । सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त भएका छन्।
आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्ति गरेको हो।
प्रकाशित मिति : सोमबार, मंसिर ०८, २०८२ |
१७:०४:१७
419




















