विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२ | १६:४७:१४
चितवन, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय लिएका छन्।
मंगलबार त्रिवि मैदानमा टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
प्रकाशित मिति : मंगलबार, मंसिर २३, २०८२ |
१६:४७:१४
1343


















