सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२ | १८:०६:००
चितवन, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायरको खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको हो।
विराटनगरका लागि ओपनर विनोद भण्डारीले अर्धशतक प्रहार गरे। उनले ५२ बलमा ३ चौका र २ छक्कासहित ६३ रन बनाएका छन्।
प्रकाशित मिति : मंगलबार, मंसिर २३, २०८२ |
१८:०६:००
1299


















