बढ्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति: सोमबार, माघ १२, २०८२ | ११:१९:१०
चितवन, १२ माघ । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५२ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख ९ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २७५ रुपैयाँले बढेर ६ हजार ७६५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, माघ १२, २०८२ |
११:१९:१०
397



















