बाँकेमा निर्वाचन आचारसंहिता पालनामा दल र उम्मेदवार सहमत
प्रकाशित मिति: बिहिबार, माघ १५, २०८२ | १७:५४:२२
चितवन, १५ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न बाँकेका राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रकाशित मिति : बिहिबार, माघ १५, २०८२ |
१७:५४:२२
177



























