आईसीसी टी–२० विश्वकप: इंग्ल्याण्डद्वारा नेपाललाई १८५ रनको लक्ष्य
प्रकाशित मिति: आइतबार, माघ २५, २०८२ | १७:०५:५१
चितवन, २५ माघ । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको खेलमा इंग्ल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डले ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।
टस जितेर इंग्ल्याण्डले नेपाललाई फिल्डिङको निम्तो दिएको थियो
प्रकाशित मिति : आइतबार, माघ २५, २०८२ |
१७:०५:५१
441

























