१० दिनपछि तुम्लिङटार विमानस्थल खुल्यो, काठमाडौँ उडान पुनः सुरु
प्रकाशित मिति: सोमबार, फाल्गुण ०४, २०८२ | १८:२४:४३
चितवन, ०४ फाल्गुण। काठमाडौँ–तुम्लिङटार हवाई उडान आजदेखि पुनः सुरु भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार तुवाँलोका कारण आवश्यक ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको थियो ।
प्रकाशित मिति : सोमबार, फाल्गुण ०४, २०८२ |
१८:२४:४३
353





















