देश /समाज
चैत ९ गतेदेखि कुन–कुन सेवा खुला रहन्छन् र के बन्द हुन्छन् ?
कोरोना भाइरसको रोकथामका लागि सरकारले आउँदो चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अरु सेवाहरु बन्द गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीको नाममा गर्नुभएको ...
दिल्लीमा रोकिएका २८ नेपाली आज नेपाल आउँदै
काठमाडौं,८ चैत्र कोरोना महामारी फैलिएपछि दुबईबाट घर फर्किने क्रममा विमान छुटेका कारण भारतको दिल्लीमै रोकिएका २८ नेपाली आज (शनिबार) नेपाल आइपुग्दै छन्। कोरोना संक्रमण नियन्त्रणअन्तगर्त भारतले लामो प्...
आजदेखि मनकामना केवलकार बन्द
काठमाडौ,८ चैत्र । मनकामना मन्दिरदर्शन गर्न जाने दर्शनार्थीहरुको सहजताका लागि संचालनमा ल्याएको मनकामना केवलकार सेवा आजदेखि बन्द हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको सजगताका लागि सो सेवा बन्द हुने ...
घरेलु मदिरा बनाउन रजश्वला प्याड र कुहिएको मोजा प्रयोग
जनकपुरधाम,७ चैत्र । लामो समयदेखि अवैध घरेलु मदिरा उत्पादन गर्दै आएका लक्ष्मिनियाँ गाउँपालिकाको सपहीमा मदिरा भट्टीमा छापा मार्ने क्रममा प्रहरीले जुन दृष्य देखे, त्यसले उनीहरु आश्चर्यमा परे। मदिरा राख्...
नेपाल वायुसेवा करारका पाइलट र एयरहोस्टेसलाई बिदा दिने
काठमाडौं,७ चैत्र । नेपाल वायुसेवा निगमले करारमा रहेका एकतिहाइ कर्मचारीलाई बिदा दिएको छ। करार सेवामा रहेका एक तिहाइलाई बेतलबी बिदा दिइएको निगमले जनाएको छ। निगमले करार सेवामा रहेका १५० एयर होस्टेस, १०...
मापसे चेकिङ बन्द, शंका लागे सिधै अस्पताल पुर्याइने
काठमाडौं,७ चैत्र । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न भन्दै ट्राफिक प्रहरीले सडकमा गर्ने गरेको मादक पदार्थ सेवन ९मापसे० चेकिङ बन्द गरेको छ । महानगरीय ट्राफिक प्...
कतारबाट थप १५० नेपाली डिपोर्ट,स्वास्थ्य परीक्षणविनै नेपाल अवतरण
काठमाडौँ, ७ चैत । कतार सरकारले भीडभाडमा नजान भनिएको निर्देशन अवज्ञा गरेको भन्दै थप १५० जना नेपाली कामदारलाई डिपोर्ट गरी नेपाल पठाइएको छ । कतार एयरवेजको उडान नम्बर ६४४ बाट उनीहरुलाई नेपाल पठाएको हो ...
चैत २२ गतेसम्मका लागि देशभरका अदालत बन्द
काठमाडौं,७ चैत्र । देशभरका अदालत दुई साता बन्द हुने भएका छन् । आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालत दुई साता बन्द गर्ने निर्णय गरेका ह...
सशस्त्रका जवानले गरे ब्यारेकभित्रै आत्महत्या
बारा, ७ चैत्र । सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म, राजश्व चुहावट नियन्त्रण कार्यालय पथलैयामा कार्यरत सशस्त्र प्रहरी जवान विमल भण्डारी झुण्डिएको अवस्थामा फेला परेका छन् । उनी कार्यरत गुल्मको हाता भित...
कोरोना आशंकित बिरामीले नवलपरासीदेखि काठमाडौंसम्मका अस्पताल पाएनन्
काठमाडौं,७ चैत्र । नवलपरासीमा कोरोना आशंका गरिएका एक बिरामी उपचार नपाएर अलपत्र परेका छन् । चारदिनदेखि सुख्खा खोकी र ज्वरोले च्यापेका रमेश चौधरी (नाम परिवर्तन)लाई नवलपरासीदेखि काठमाडौंसम्मका अस्प...









