अर्थ-विजनेस
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान तोड्यो
चितवन, १४ माघ । नेपाली बजारमा सुनको मूल्य लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ। आज सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार ...
नेप्से ४२.५८ अङ्कले ओरालो, सबै समूह राताम्मे
चितवन, १३ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अङ्कले घटेको छ । नेप्से परिसूचक ४२ दशमलव ५८ अङ्कले ओरालो लाग्दै दुई हजार ७२६ दशमलव ५१ बिन्दुमा कायम भएको हो । यो गिरावट एक दशमलव ५३ प्रतिश...
स्थानीय बजारमा सुनको मूल्य तीन लाख नजिक, चाँदी पनि उच्च दरमा स्थिर
चितवन, १३ माघ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य उच्च स्तरमा कायम रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला छापावाल सुनको मूल्य रु ३,००,३०० कायम भएको छ भने त्यति नै परिमाणको ...
आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल
चितवन, १२ माघ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ७४औँ अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभ...
बढ्यो सुनचाँदीको मूल्य
चितवन, १२ माघ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५२ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख ९ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २७५ ...
सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, आज पनि उल्लेख्य वृद्धि
चितवन, ११ माघ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुनको मूल्य दुई हजार ४०० रुपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला दुई सय ९० रु...
आजको विदेशी मुद्राको विनिमयदर
चितवन, ११ माघ । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate for January 25, 2026 Fixed by Nepal Rastra Bank Currency Unit ...
अपारदर्शी कारोबार नियन्त्रण गर्न नगदी सीमा घटाइयो : अर्थमन्त्री
चितवन, १० माघ । अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदी सीमा घटाइएको बताएका छन् । आज काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा ब...
अमेरिकी डलर हालसम्मकै उच्च
चितवन, १० माघ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। तोकिएको विनिमयदरअनुसार अमेरिकी डलर हालसम्मकै उच्च स्तरमा पुगेको छ। एक अमेरिकी डलरको खरिददर १४६ रु...
नेप्से परिसूचक ९.२३ अङ्कले उकालो, कारोबार ९ अर्ब नाघ्यो
चितवन, ०८ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९ दशमलव २३ अङ्कले बढ्दै २ हजार ७१४ दशमलव ६१ विन्दुमा कायम भएको छ। सेयर बजारमा समग्र रूपमा सुधार देखिँदा कारोबार रकम पनि उल्लेख्य रहेको छ। आज न...





