समाबेसी खबर डट कम फ्लो गर्नुहोस

कला मनोरंजन

चलचित्र ‘जुबेली’को फर्स्ट लुक सार्वजनिक

चलचित्र ‘जुबेली’को फर्स्ट लुक सार्वजनिक


काठमाडौं, २४ फागुन । नारी दिवसको अवसर पारेर चलचित्र ‘जुबेली’कोे फर्स्ट लुक सार्वजनिक गरिएको छ । चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिका रहेका छन् भने सुशील सिटौला, पुष...

सुटिङका क्रममा अमिताभ बच्चन घाइते

सुटिङका क्रममा अमिताभ बच्चन घाइते


मुम्बई, २२ फागुन । फिल्मी सुटिङका क्रममा बलिउड अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदरावादमा भएको सुटिङको क्रममा आफू घाइते भएको उनले आफ्नो ब्लगमार्फत जानकारी दिएका छन् । एक्सन सिनको सुटिङका क्रममा ...

चलचित्र पत्रकार संघकाे अध्यक्षमा समिर बलामी बिजयी

चलचित्र पत्रकार संघकाे अध्यक्षमा समिर बलामी बिजयी


काठमाडौं, १८ फागुन । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । काठमाडौं हिजो अबेर सम्पन्न २३ औं साधारण सभावाट बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन...

कलाकार पल शाह आज जेलमुक्त हुदैँ (आदेश पत्रसहित)

कलाकार पल शाह आज जेलमुक्त हुदैँ (आदेश पत्रसहित)


काठमाडौं, १५ फागुन । एक बर्ष देखी तनहुँ कारागारमा रहेका कलाकार पल शाहले आज छुटदैछन् ।  जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि कलाकार शाह आज छुटन लागेका हुन ।  जिल्ला...

रिलिजको ३ महिनाअघि नै फास्ट एण्ड फ्युरियसको बुकिङ खुला

रिलिजको ३ महिनाअघि नै फास्ट एण्ड फ्युरियसको बुकिङ खुला


लसएन्जल्स, १० फागुन । हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस’ फ्रेन्चाइजीको १० औं भागले रिलिजअघि नै एक रेकर्ड बनाएको छ । फिल्मले रिलिजअघि एडभान्स बुकिङको मामलामा नयाँ रेकर्ड राखेको हो । यो फिल्म रिलिजको तीन...

चलचित्र ‘नांगो गाउँ’मा कर्म र सामाज्ञी

चलचित्र ‘नांगो गाउँ’मा कर्म र सामाज्ञी


काठमाडौं, ९ फागुन । चलचित्र ‘नांगो गाउँ’मा अभिनेता कर्म शाक्य र अभिनेत्री साम्राज्ञी शाहलाई आवद्ध गराइएको छ । नांगो गाउँमा कर्म र साम्राज्ञीलाई भित्र्याइएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिए । हिम...

गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ लोकार्पण

गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ लोकार्पण


काठमाडौं, ७ फागुन | नेपाल सरकारका पूर्वसचिव, समालोचक तथा निबन्धकार गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ कृतिको लोकार्पण गरिएको छ । आइतबार राजधानीमा एक समारोहबीच कुटनीतिज्ञ एवं भाषाविद् जयराज आचार्य...

नरेश खातीको ‘मेरो मनमा तिमी’ गीत सार्वजनिक

नरेश खातीको ‘मेरो मनमा तिमी’ गीत सार्वजनिक


गायक तथा संगीतकार नरेश खातीको भर्खर सार्वजनिक भएको नयाँ गीत ‘मेरो मनमा तिमी’मा समावेश छन् । लामो समयदेखी बिभिन्न गीत लेखन, संगीत र गायनमा सक्रिए रहेका नरेशले शुक्रबार उक्त गीतको भिडियो सहित सार्वजनिक ...

चैत ३ मा हुक्का एन एब्जर्ड ड्रिम

चैत ३ मा हुक्का एन एब्जर्ड ड्रिम


काठमाडौं, २७ माघ । आगामी चैत ३ लाई रिलिज मिति तोक्दै फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’को फस्टलुक सार्वजनिक भएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु ...

मिलन नेवार र बिदनको ‘आँखा झिमिझिमी’मा कमल र बिनाको रोमान्स

मिलन नेवार र बिदनको ‘आँखा झिमिझिमी’मा कमल र बिनाको रोमान्स


काठमाडौँ । गायिका मिलन नेवार  र गायक बिदन कालिकोटेको स्वर रहेको आँखा झिमिझिमी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतमा मोडलद्वय कम...