समाबेसी खबर डट कम फ्लो गर्नुहोस

कला मनोरंजन

एनआरएनएद्वारा विश्वस्तरीय गायन प्रतियोगिता आयोजना हुने

एनआरएनएद्वारा विश्वस्तरीय गायन प्रतियोगिता आयोजना हुने


लण्डन, १६ जेठ। विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका नेपाली कलाका...

‘सतिसाल’अभागीकोे सम्झना

‘सतिसाल’अभागीकोे सम्झना


देउखुरी, ६ जेठ । आँधी र हुरी नचलेको बेला वातावरण स्तब्ध र शान्त भएको घडीमा एउटा नर्कट पनि छाती खोलेर ठिङ्ग उभिन सक्छ एउटा कायरले पनि बहादुरीका लामालामा कुरा गर्न सक्छ तर, मेरा मित्र आँधी र हुर...

वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधन

वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधन


काठमाडौं, २ जेठ ।  नेपालका वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधन भएको छ। उनको वीरेन्द्र शैनिक अस्पताल छाउनीमा बिहान १० बजेर २५ मिनेटमा निधन भएको जानकारी संगीत समीक्षक प्रकाश साय...

शिवहरि पौड्याल अस्पताल भर्ना, आइसीयूमा उपचार हुँदै

शिवहरि पौड्याल अस्पताल भर्ना, आइसीयूमा उपचार हुँदै


काठमाडौं,३१ वैशाख  । अभिनेता एवं निर्देशक शिवहरि पौड्याललाई पनि भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको कारण श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । राजधानीको नैकापस्...

कोरोनाबाट सङ्क्रमित सेलिब्रेटी

कोरोनाबाट सङ्क्रमित सेलिब्रेटी


काठमाडौं,२८ वैशाख । कोरोनाको दुई लहर गरेर अहिलेसम्म दुई दर्जनभन्दा बढी सेलिब्रेटी (कलाक्षेत्रका व्यक्ति) सङ्क्रमित भएका छन् । कोको कलाकार कोरोना सङ्क्रमित भए त्यसको चर्चा यहाँ गर्न खोजेका छौँ । ...

कोरोनाको कहर : रोकियो ‘कमेडी च्याम्पियन सिजन २’को छायांकन

कोरोनाको कहर : रोकियो ‘कमेडी च्याम्पियन सिजन २’को छायांकन


काठमाडौं,२७ वैशाख  । कोरोना भाइरसको दोस्रो लहर बढेसँगै 'कमेडी च्याम्पियन सिजन २'को नयाँ श्रृङ्खलाको छायांकन स्थगित भएको छ। कमेडी च्याम्पियन निर्माण युनिटले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त जानक...

१०१ वर्षीय साहित्यकार किञ्जल्कको अभिनन्दन गरिने

१०१ वर्षीय साहित्यकार किञ्जल्कको अभिनन्दन गरिने


गण्डकी, २७ वैशाख । साहित्यकार गोपाल वैद्य ‘किञ्जल्क’को अभिनन्दन गरिने भएको छ । एक सय एक वर्षीय किञ्जल्कको अभिनन्दनका लागि डा नारायणप्रसाद खनालको संयोजकत्वमा १०१ सदस्यीय अभिनन्दन मूल समारोह समिति गठ...

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण


काठमाडौं, १७ वैशाख । गायक प्रकाश सपुतलाई (कोभिड–१९)  कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । प्रकाशले काठमाडौं मेडिकल कलेजमा ग...

ट्रेन्डिङको दोस्रो स्थानमा प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश?’ (भिडियो सहित)

ट्रेन्डिङको दोस्रो स्थानमा प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश?’ (भिडियो सहित)


बागलुङ, वैशाख १२- सार्वजनिक भएको २४ घण्टामा गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश रु’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्...

चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउने

चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउने


काठमाडौँ, १० वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताउनुभएको छ । कलेज अफ जर्न...