कला मनोरंजन
बलिउड अभिनेता आसिफ बसरा मृत फेला
एजेन्सी,२७ कार्तिक। भारतीय अभिनेता आसिफ बसरा हिमाचल प्रदेशको मैक्लोडगंजस्थित आफ्नो निजी निवासमा बिहीबार मृत अवस्थामा फेला परेका छन्। धर्मशालानजिक रहेको मैक्लोडगंज एक प्रसिद्ध पर्यटक स्थल पनि हो। ...
चलचित्र छायाङ्कनको अनुमति दिन आग्रह
काठमाडौँ, २७ कात्तिक नेपाल चलचित्र निर्माता संघले तिहार लगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अप...
चलचित्रमा सलमान र शाहरुख पुन: एकसाथ देखिँदै
मुम्बई,२३ कार्तिक । बलिउडका दुई खान सलमान र शाहरुख बीचको सम्बन्धमा केही समय चिसोपना आए पनि अहिले उनीहरुको पुनर्मिलन भइसकेको छ । सार्वजनिक समारोहरुमा पनि सँगै देखिन पनि छोडिसकेका उनीहरु ‘आप की अदालत...
चुनौतीमा अवसर खोज्न ‘हन्ड्रेड आवर्स’
काठमाडौँ, २१ कात्तिक । कोभिड–१९ को सङ्क्रमण यतिबेला विश्वव्यापी महामारीको रुपमा फैलिँदो छ । यस्तो विषम परिस्थितीमा नेपालका चित्रकार कोरोनाको चुनौतीलाई अवसरमा बदल्ने तयारी गरिरहेका छन् । सङ्कटका बी...
कोरोना संक्रमित हास्य कलाकार मनोज गजुरेल आइसीयूमा भर्ना
काठमाडौं २१ कात्तिक । कोरोनाभाइरस संक्रमित भएका हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या देखिएको छ । कात्तिक १० गते संक्रमण पुष्टि भएका गजुरेलको स्वास्थ्यमा समस्या भएपछि बुधबार उपचार...
बिग बोस सीजन ७ की विजेता गौहर खानले गरिन् आफूभन्दा ११ वर्ष कान्छासँग इन्गेजमेन्ट
काठमाडौं,२१ कार्तिक । बलिउड नायिका एवं मोडल गौहर खानले आफूभन्दा ११ वर्ष कान्छासँग विवाह गर्ने भएकी छिन् । उनले गायक इस्माइल दरबारका छोरा जैद दरबारसँग इन्गेजमेन्ट गरिसकेकी छन् । उनीहरुको २५ डिसेम्ब...
बलिउड अभिनेता फराज खानको निधन
काठमाडौं, १९ कार्तिक । बलिउड अभिनेता फराज खानको ४६ वर्षको उमेरमा निधन भएको छ। बुधबार अभिनेता खानको बेलगुरुको एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। लामो समयदेखि बिरामी रहेका उनको निधन भए...
भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं,१८ कात्तिक । उच्च अदालत पाटनले र्यापर भिटेन नामले परिचित समिर घिसिङलाई पक्राउ नगर्न आदेश दिएको छ। मंगलबार उच्च अदालतका न्यायधीश नहकुल सुवेदीको इजलासले फौजदारी बाहेक गीतसंगीतको विषयलाई...
गायक दुर्गेस थापाको गाडीले कुकुर मारेपछि प्रहरीमा उजुरी
काठमाडौं,१८ कार्तिक । गायक दुर्गेस थापाको गाडीले कुकुर मारेपछि उहाँविरुद्ध उजुरी परेको छ । बागबजारस्थित आरधना कम्प्लेक्सको पार्किङस्थलबाट बाहिरिने क्रममा गायक थापाको बा१९च ८९३७ नम्बरको हुन्डाई ब्...
रुचाइँदै खत्रीको देउसी गीत
बागलुङ, १६ कात्तिक । लोकगायक विष्णु खत्रीको देउसी गीत ‘लाहुरे बाको आँगनी’लाई दर्शक÷स्रोताले रुचाएका छन् । सार्वजनिक भएको दुई दिनमै गीत युट्युब ट्रेन्डिङको ४७औँ स्थानमा उक्लेको छ । आइतबार बिहानसम्म ...









