समाबेसी खबर डट कम फ्लो गर्नुहोस

प्रमुख समाचार

पोल्ट्री फर्मको सुलि ट्यान्कीमा डुबेर एकजना बेपत्ता

पोल्ट्री फर्मको सुलि ट्यान्कीमा डुबेर एकजना बेपत्ता


चितवन , १८ असोज चितवनमा एक पोल्ट्री फर्मको सुलि ट्यान्कीमा डुबेर एकजना बेपत्ता भएका छन् । पुर्बीचितवनको खैरहनी नगरपालिका वडा नम्बर १ सिमघारी स्थिन खनाल पोल्ट्री फर्मको कुखुराको सुलि संकलन ट्यान्कीम...

क्याम्पस सभाप्रति नेकपाको असहमती,स्थगीत गर्न माग

क्याम्पस सभाप्रति नेकपाको असहमती,स्थगीत गर्न माग


असोज १७ गते । चितवनको रत्ननगर स्थित शहिद स्मृति बहुमुखी क्याम्पसको भोली शनिवार आयोजना गरिएको क्याम्पस सभाप्रति नेकपा र उसको विद्यार्थी संगठन अनेरास्ववियु क्याम्पस कमिटीले असहमति प्रकट गर्दैै स्थगित गर...

नारायणी नदिमा मोटरबोट संचालन

नारायणी नदिमा मोटरबोट संचालन


असोज १७ गते । त्रिशुली र नारायणी नदीमा मोटरबोट संचालनमा ल्याईएको छ । आयुस्मा मोटर बोट कम्पनीले शुक्रवारबाट मोटरबोट मार्फत जलयात्रा सुरु गरेको हो । कालिखोलाबाट सानो गढीसम्मको ४५.५ किलोमिटर दुरीमा मोटरब...

स्वार्थमा काम नगर्न मेयरको निर्देशन

स्वार्थमा काम नगर्न मेयरको निर्देशन


असोज १६ गते । खैरहनी नगरपालिकामा सरुवा भई आएका कर्मचारी र सरुवा भई जान लागेका कर्मचारीहरुलाई विहीवार नगरपालिकाले स्वागत तथा विदाई गरेको छ । सोही अवसरमा विजयादशमी,शुभ दिपावली र छठ पर्वको शुभकामना आदान ...

राप्ती वचत सहकारीको उद्घाटन,उत्पादनमुलक क्षेत्रमा लगानी गर्न मन्त्रीको सुझाव

राप्ती वचत सहकारीको उद्घाटन,उत्पादनमुलक क्षेत्रमा लगानी गर्न मन्त्रीको सुझाव


असोज १६ गते । चितवनको राप्ती नगरपालिका ५ भण्डारामा राप्ती वचत तथा ऋण सहकारी संस्थाको कार्यालय उद्घाटन गरिएको छ । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले एक समारोहका ...

कुमारी र्बैकको शाखा खैरहनीमा , व्याज अन्तर घटाउन मेयर चौधरीको सुझाव

कुमारी र्बैकको शाखा खैरहनीमा , व्याज अन्तर घटाउन मेयर चौधरीको सुझाव


चितवन , १६ असोज । कुमारी वैंक लिमिटेडले चितवनको खैरहनी ६ स्थित पुरानो पर्सामा शाखा विस्तार गरेको छ । काठमाडौमा प्रधान कार्यालय रहेको सो वैंकले ११० औं शाखाको रुपमा पुरानो पर्सामा शाखा स्थापना गरेको ...

गृहिणीको स्वास्थ्य जोगाउन रत्ननगरले दियो सुधारिएको चुलो

गृहिणीको स्वास्थ्य जोगाउन रत्ननगरले दियो सुधारिएको चुलो


रत्ननगर १५ असोज । गृहिणीको स्वास्थ्य जोगाउन रत्ननगर नगरपालिकाले गरिव तथा गरिव तथा विपन्न समुदायलाई सुधारिएको चुलो वितरण गरेको छ । पैसा नभएर सिलिण्डर ग्यास किन्न नसक्ने आर्थिक हैसियत भएका समुदायको पहिच...

घर घरमा पुगेर वृद्धवृद्धाहरुलाई सम्मान ( फोटो फिचर सहित )

घर घरमा पुगेर वृद्धवृद्धाहरुलाई सम्मान ( फोटो फिचर सहित )


चितवन , १४असोज । चितवनको राप्ती नगरपालिकाले २९ औं अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवसको अवसर पारेर नगर भित्रका एक सय वर्षमाथी वृद्धवृद्धाहरुलाई सम्मान गरेको छ । दिवसको अवसरमा मंगलवार नगरपालिकाले उनीहरुको...

चितवनमा गाई काटेको आरोपमा तीन पक्राउ

चितवनमा गाई काटेको आरोपमा तीन पक्राउ


चितवन १४असोज  । पूर्वी चितवनको कालीका नगरपालिका–३ दुई सय बिगाहास्थित जनप्रिय टोलमा आज बिहान गाई काट्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुईजना फरार रहेका छन् । इलाका प्रहरी कार्य...

रत्ननगरको उदाहरणीय काम : आश्रममै पुगेर बृद्धबृद्धालाई सम्मान

रत्ननगरको उदाहरणीय काम : आश्रममै पुगेर बृद्धबृद्धालाई सम्मान


रत्ननगर १४ असोज । रत्ननगर नगरपालिकाका मेयर नारायण वन र उपमेयर विमला दुवाडी नगर भित्रका आश्रम र मन्दिरमै पुगेर बृद्धबृद्धालाई सम्मान तथा हौसला प्रदान गरेका छन । २९ औं अन्तराष्टिय ज्येष्ठ नागरिक दिवसको ...