प्रमुख समाचार
त्रिशुलीमा कन्टेनर खस्दा १ जना बेपत्ता ,१ घाइते
चितवन , १५ साउन नारायणगढ मुग्लिङ सडक खण्डमा एक कन्टेनर त्रिशुलीमा खसेको छ । चितवनको ईच्छाकामना गाउँपालिका ६ जलबिरेबाट आज दिउँसो ना ७ ख ३९३९ नम्बरको कन्टेनर त्रिशुली नदिमा खसेको हो । भरतपुरबाट मुग्...
चितवनमा एक बालिका बलात्कृत , बलात्कार गर्ने पक्राउ
चितवन , १४ साउन चितवनमा सोमबार एक बालिकाको बलात्कार भएको छ । १२ बर्षिय बालिका बलात्कारको आरोपमा प्रहरीले एकजनालाई पक्राउ समेत गरेको छ । बालिकालाई ललाई फकाई कोठामा लगि जबरजस्ती करणी गर्ने भरतपुर महानग...
चितवनमा कौडा खेल्ने ११ जना पक्राउ
चितवन , १४ साउन चितवनमा कौडा खेलिरहेका ११ जना पक्राउ परेका छन् । ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौडा र जिल्ला प्रहरी कार्यालयको टोलीले भरतपुर महानगरपालिका वडा नं. १५ मंगलपुरबाट कौडा खेलिरहेको अवस्...
खोलामा करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ
चितवन , १४ साउन चितवनको खोलामा करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ परेका छन् । रत्ननगर ११ स्थित खगेरी खोलामा करेन्ट लगाएर माछा मार्ने रत्ननगर १० निवासी बर्ष १८ को बिक्रम तामाङ र सोही स्थानका बर्ष ...
लागुऔषधको मुद्धा मिलाइदिन्छु भन्ने दुईजना प्रहरीको फन्दामा
चितवन , १३ साउन चितवनमा लागुऔषधको मुद्धा मिलाइदिन्छु भन्ने दुई जना प्रहरीको फन्दामा परेका छन् । लागुऔषध खैरो हेरोइन सहित पक्राउ परेका भरतपुर महानगरपालिका वडा नम्बर ४ बस्ने सन्तोष सिकारीको मुद्धा मिला...
बाघको आहार प्रजातिको घनत्व घट्यो
चितवन , १३ साउन चितवन राष्ट्रिय निकुञ्जमा बाघको आहार प्रजातिको जनावरको घनत्व घटेको छ । सरकारले सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य अनुरुप काम गरिरहेको बेला चितवनमा बाघको आहार ...
एक लाख रुपैँया घुस सहित जनस्वास्थ्य अधिकृत पक्राउ
काठमाण्डौ , १३ साउन राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, टेकु काठमाडौंका जनस्वास्थ्य अधिकृत घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिइ गएको टोल...
विपन्न समुदायका महिलाहरुको सिप कला प्रदर्शनी
चितवन , १३ साउन चितवनको रत्ननगरमा विपन्न समुदायका महिलाहरु आफैले तयार गरेका सामाग्रीहरुको प्रर्दशनी गरिएको छ । आकृति महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारीका सदस्यहरुले हस्त कला र सिपकला ...
सिराहको मालपोतमा अख्तियारको छापा , घुस सहित नायब सुब्बा पक्राउ
सिरहा , १३ साउन सिरहाको मालपोत कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ । टोली छापा मार्दा पाँच हजार नगद घुस सहित नायब सुब्बा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दीवास महोत्त...
नेपाल अण्डा उत्पादक संघको अध्यक्षमा केसी , केसीको प्यानल सबै निर्वाचित
चितवन , १२ साउन नेपाल अण्डा उत्पादक संघको केन्द्रिय अध्यक्षमा शिवराम के सी निर्वाचित भएका छन् । शनिबार चितवनको रत्ननगरमा भएको १५ औँ बिशेष साधारणसभा तथा अधिवेसनबाट के सी अध्यक्षमा निर्वाचित भएका हुन् ...








