समाबेसी खबर डट कम फ्लो गर्नुहोस

प्रमुख समाचार

रौतहटका सांसद आलम पक्राउ

रौतहटका सांसद आलम पक्राउ


रौतहट , २६ असोज । प्रतिनिधिसभाका सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेसबाट रोतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद आलमलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । २०६४...

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो , घाइतेहरुलाई हेलिकप्टर मार्फत उद्धार

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो , घाइतेहरुलाई हेलिकप्टर मार्फत उद्धार


सिन्धुपाल्चोक , २४ असोज  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० तिर्खुमोडमा बा २ ख २७१५ नम्बरको यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । काठमार्डौ जादैँ गरेको बस दुर्घटना भएको थि...

पोल्ट्री व्यवसायीलाई मन्त्री लामाले भने–सहकार्य गरेर निर्यात घटाऔं

पोल्ट्री व्यवसायीलाई मन्त्री लामाले भने–सहकार्य गरेर निर्यात घटाऔं


चितवन , २४ असोज । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पोल्ट्री व्यवसायमा लागत मुल्य घटाउन सरकार सहयोग गर्न तयार रहेको वताएका छन् । २४ औं अन्र्तराष्ट्रिय अण्डा...

सिन्धुपाल्चोकमा बस दुर्घटना, ८ जनाको मृत्यु, ४० घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना, ८ जनाको मृत्यु, ४० घाइते


आश्विन २४ ।   सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका- १० भोटसिपा हुँदै काठमाडौं गइरहेको बा २ ख २७१५ नम्बरको यात्रु बस तिर्खुमोडमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ४० जना भन्दा बढी घाइते भएका प्रत...

आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा


असोज २४– चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् ब...

विश्व अण्डा दिवसमा अण्डाको १५ परिकार निशुल्क खान पाइने

विश्व अण्डा दिवसमा अण्डाको १५ परिकार निशुल्क खान पाइने


चितवन , २३ असोज । पोल्ट्रीको राजधानीको रुपमा रहेको चितवनमा विश्व अण्डा दिवसमा सर्वसाधारणले अण्डाको विभिन्न परिकार खान पाउने भएका छन् । २४ औँ विश्व अण्डा दिवसको अवसरमा शुक्रबार पूर्वीचितवनको रत्ननगर...

चितवनमा बस दुर्घटना, ३८ जना घाइते

चितवनमा बस दुर्घटना, ३८ जना घाइते


चितवन , २२ असोज । चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १२ आस्था चोकमा गएराती काठमाडौबाट सर्लाहीतर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको यात्रुबाहक बस दुर्घटना ...

चितवनको कालिकाबाट नगदसहित ६ जुवाडे पक्राउ

चितवनको कालिकाबाट नगदसहित ६ जुवाडे पक्राउ


असोज २० गते । चितवनको कालिका नगरपालिकाबाट जुवा खेल्दै गरेको अवस्थामा ६ जना नगदसहित पक्राउ परेका छन् । कालिका नगरपालिका १ डडुवा स्थित सुवास श्रेष्ठको घरमा तास खेली रहेको अवस्थामा नगद ३६ अजनर ३२५ रुपैया...

सौराहालाई फापेन यस पटकको दशै,पर्यटकको मन्दी,व्यवसायीमा चिन्ता

सौराहालाई फापेन यस पटकको दशै,पर्यटकको मन्दी,व्यवसायीमा चिन्ता


२० असोज । गत वर्षको तुलनामा यस वर्षको दशैमा सौराहामा पर्यटकको चहलपहल निकै कम छ । गत वर्ष पर्यटकको चापले हौसिएका यहाँका व्यवसायी यस पटक भने चिन्तामा छन् । तर आत्तिनु पर्ने अवस्था नभएको उनीहरुको दावी छ ...

अर्घाखाँचीमा स्कारपियो दुर्घटना,तीन जनाको ज्यान गयो

अर्घाखाँचीमा स्कारपियो दुर्घटना,तीन जनाको ज्यान गयो


२० असोज । अर्घाखाँचीको नरपानीमा सोमवार स्कारपियो दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नम्वरको स्कारपियो नरपानी रातामाटामा दुर्घ...