प्रमुख समाचार
सिराहको मालपोतमा अख्तियारको छापा , घुस सहित नायब सुब्बा पक्राउ
सिरहा , १३ साउन सिरहाको मालपोत कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ । टोली छापा मार्दा पाँच हजार नगद घुस सहित नायब सुब्बा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दीवास महोत्त...
नेपाल अण्डा उत्पादक संघको अध्यक्षमा केसी , केसीको प्यानल सबै निर्वाचित
चितवन , १२ साउन नेपाल अण्डा उत्पादक संघको केन्द्रिय अध्यक्षमा शिवराम के सी निर्वाचित भएका छन् । शनिबार चितवनको रत्ननगरमा भएको १५ औँ बिशेष साधारणसभा तथा अधिवेसनबाट के सी अध्यक्षमा निर्वाचित भएका हुन् ...
स्विमङ पुलमा डुबेर सौराहामा एकजनाको मृत्यु
चितवन , ११ साउन चितवनको सौराहामा स्विमङ पुलमा डुबेर एकजनाको मृत्यु भएको छ । रत्ननगर ६ सौराहाको होटल रेन फरेस्टको स्विमङ पुलमा डुबेर आज एकजनाको मृत्यु भएको हो । बुढानिलकण्ठ न पा ४ नारायणथान निवासी ...
अण्डा उत्पादक संघको निर्वाचनमा ८४ प्रतिशत मत खस्यो
चितवन , ११ साउन नेपाल अण्डा उत्पादक संघको निर्वाचनमा ८४ प्रतिशत मत खसेको छ । संघको आज भएको निर्वाचनमा कुल ६ सय ९७ जना मतदाता रहेकोमा ५ सय ९० मत खसेको निर्वाचन समिती संयोजक दिवाकार पौडेलले जानकारी द...
अण्डा उत्पादक संघको मतदान सुरु
चितवन , ११ साउन नेपाल अण्डा उत्पादक संघको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । दिउँसो ३ बजेबाट मतदान सुरु भएको हो । कडा सुरक्षाका बिच रत्ननगरको स्टार बैङ्क्युटमा मतदान सुरु भएको छ । मतदान अपरान्...
अण्डा संघ अधिवेसन अपडेट : अध्यक्षमा २ सहित १४ जनाको उम्मेदवारी
चितवन , ११ साउन नेपाल अण्डा उत्पादक संघको १५ औ साधारणसभा तथा अधिवेसनमा अध्यक्ष पदको लागि दुई जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदको लागि शिवराम के सी र रघुनाथ भट्टको उम्मेदवारी परेको हो । त्यस्...
अण्डा उत्पादक संघको अध्यक्ष पदमा के सी र भट्ट भिड्ने
चितवन , ११ साउन नेपाल अण्डा उत्पादक संघको केन्द्रिय अध्यक्ष पदको लागि २ जनाको उम्मेदवारी पर्ने भएको छ । अध्यक्ष पदको लागि शिवराम के सी र रघुनाथ भट्टले उम्मेदवारी दिने भएका हुन् । सहमतिको माध्यमबाट ने...
पैदल यात्रीलाई ठक्कर दिएर भाग्न खोज्दा मोटरसाइकल दुर्घटना , चालकको मृत्यु
चितवन , ६ साउन चितवनमा पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने क्रममा मोटरसाइकल दुर्घटनाहुँदा चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १ रामनगर स्थित नारायणगढ मुग्लिन सडक खण्डमा नारायणगढ बाट रामनगर तर्फ जा...
नेटवर्किङ व्यवसाय मार्फत ठगी गरेको भन्दै ३ जना पक्राउ
चितवन , ६ साउन चितवनमा नेटवर्किङ व्यवसाय मार्फत ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । नेपालमा अवैध मानिएको नेटवर्किङ व्यवसाय गरि सर्वसाधारणलाई अनेक प्रलोभन देखाइ ठगी गरेको भन्दै उनीहर...
खैरहनीको १ वर्षे कार्यप्रगति सार्वजनिक
चितवन , ६ साउन चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्षमा गरेका कार्यप्रगतिको विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा नगरपालिकाले गरेका कामहरु सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रम...








