प्रमुख समाचार
जिल्ला प्रहरी कार्यालय भित्र रक्सीका बोतल , तस्बिर खिच्ने पत्रकार शर्मा नियन्त्रणमा
चितवन , ३० असोज जिल्ला प्रहरी कार्यालय चितवन परिसरभित्र रक्सीका बोतल भेटिएको छ । सेवाग्राही जाने शौचालय नजिक विभिन्न ब्रान्डका रक्सीका बोतल फलिएको छन् । रक्सीको बोतलहरु देखेपछि तस्बिर खिच्ने क्रमम...
जनताको सेवा गरे वर्षौ सेवा गर्न पाउँछौ – प्रचण्ड
असोज ३० गते । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ठ पार्टीहरु सत्तामा पुगेपछि जनतालाई विर्सदै जाने प्रवृत्ती हावी भएको वताएका छन् । नेकपा चितवनले विहीवार आयोजना गरेको शुभकामना आदान प्रदा...
चितवनमा उपनिर्वाचनः तेह्र हजार मतदाता सहभागी हुँदै
असोज ३०- आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा जिल्लाबाट १३ हजार २८४ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाका दुई स्थानीय तहका तीन वडामा गरी उनीहरुले उपनिर्वाच...
महिलालाई उद्यमी बनाउदै रत्ननगर,व्यवसाय सञ्चालन गर्न आर्थिक सहयोग
रत्ननगर २९ असोज । रत्ननगर नगरपालिकाले गरिव तथा विपन्न समुदायको आयआर्जनको लागि बुधवार आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका करण आर्थिक रुपले पछाडी परेको समुदायका ९ जनालाई पहिलो चरणमा आर्थिक सहयोग गरेको ...
ललितपुरमा सिरक पसलबाट लागुऔषध बरामद , ६ जना पक्राउ
ललितपुर , २९ असोज। ललितपुरको एक सिरक डस्ना पसलबाट लागुऔषध बरामद भएको छ । अपराध महाशाखा टेकुबाट प्रहरी निरिक्षक सुरज कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नम्बर ६ बाट लागुऔ...
चितवनमा साँतजना जुवाडे पक्राउ
चितवन , २८ असोज। चितवनमा साँतजना जुवाडे पक्राउ परेका छन् । जुवाँ खेलिरहेका साँतजनालाई गएराति प्रहरीले भरतपुर महानगरपालिका वडा नम्बर २ बालकुमारी रोडबाट पक्राउ गरेको हो । तनहुँ घरभई हाल बालकुमारी रोडम...
जेसीज विकास रनिङ शिल्डको तयारी पूरा
चितवन, २८ असोज । चितवनमा सबैभन्दा धेरै पुरस्कार राशीको राष्ट्रिय नकआउट फूटबल प्रतियोगिता टुबोर्ग जेसीज विकास रनिङ शिल्डको सबै तयारी सकिएको छ । प्रतियोगिताको लागि मैदान, प्याराफिटलगायत सबै काम सम्प...
उपनिर्वाचनको लागि चितवनमा पनि कांग्रेसबाट सर्वसम्मत रुपमा उम्मेदवार चयन
चितवन , २७ असोज । चितवनमा आगामी मंसिर १४ गते ३ वटा वडामा उपनिर्वाचन हुदैछ । चितवनको खैरहनी नगरपालिका वडा नम्वर ४ र ५ तथा भरतपुर महानगरपालिकाको वडा नम्वर १६ मा उपनिर्वाचन हुन लागेको हो । त्यसका लागि न...
राप्तीमा ५ करोडको इको टुरिजम पार्क वन्दै,मन्त्री लामाले गरे शिलान्यास
चितवन , २७ असोज । चितवनको राप्ती नगरपालिका वडा नम्वर ४ मा निर्माण गर्न लागिएको इको टुरिजम पार्कको शिलान्यास गरिएको छ । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले श...
चितवनको ओम अस्पतालमा लापरबाही , मृत भनेर देवघाट लगेको शिशु जिवितै ( भिडियो सहित )
चितवन , २६ असोज । चिततवको ओम अस्पतालमा चरम लापरवाही भएको घटना बाहिर आएको छ । अस्पतालमा चिकित्सकले मृत भनेर खाडलमा गाड्न देवघाट लगेको शिशु जिवितै भेटिएको छ । हेटौंडा घर भएकी एक महिलाले जन्म दिएको शिशु...








