प्रमुख समाचार
नेटवर्किङ व्यवसाय मार्फत ठगी गरेको भन्दै ३ जना पक्राउ
चितवन , ६ साउन चितवनमा नेटवर्किङ व्यवसाय मार्फत ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । नेपालमा अवैध मानिएको नेटवर्किङ व्यवसाय गरि सर्वसाधारणलाई अनेक प्रलोभन देखाइ ठगी गरेको भन्दै उनीहर...
खैरहनीको १ वर्षे कार्यप्रगति सार्वजनिक
चितवन , ६ साउन चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्षमा गरेका कार्यप्रगतिको विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा नगरपालिकाले गरेका कामहरु सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रम...
चितवनबाट काठमाण्डौ जादैँ गरेको माइक्रो धादिङमा दुर्घटना
धादिङ , ६ साउन चितवनबाट काठमाण्डौ जादै गरेको माइक्रो बस धादिङमा दुर्घटना भएको छ । चितवनको खोलेसिमलबाट काठमाण्डौ जाँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रो बस धादिङको थाक्रे गाँउपालिका १ खयेरघारी नजिक दु...
रक्सीको मातमा आफ्नै मोटरसाइकल जलाए
चितवन , ५ साउन चितवनमा रक्सीको मातमा दुई दाजुभाईले आफ्नै मोटरसाइकल जलाएका छन् । भरतपुर महानगरपालिका १४ सुन्दरबस्तीमा गएराति मादकपदार्थ सेवन गरेको अवस्थामा दाजुभाईबिच विवाद हुदाँ मोटरसाइकलमा आगजनी ग...
शुभकामना बचतको सेवा केन्द्र पर्साबजारमा
चितवन , ४ साउन शुभकामना बचत तथ ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सेवा केन्द्र बिस्तार गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर १ ज्यामिरेमा केन्द्रिय कार्यालय रहेको संस्थाले खैरहनी ८ पर्सा बजारमा सेवा क...
नारायणी नदीमा मिनि पानी जहाज चल्ने
चितवन , ४ साउन चितवनको नारायणी नदीमा रिभर क्रुजशिप ( मिनी पानी जहाज ) संचालनमा आउने भएको छ । नेपालमै पहिलो पटक भरतपुर महानगरपालिका वडा नम्बर १६ मा रिभर क्रुजशिप ( मिनि पानी जहाज ) संचालन गर्ने तया...
धनगढीको बम बिस्फोटमा एकजनाको मृत्यु
धनगढी , ३ साउन कैलालीको धनगढी उपमहानगरपालिका–४ शहीद गेटस्थित निलम होटलमा भएको बम बिष्फोटमा परी घाईते भएका राम सिंहको मृत्यु भएको छ । बिष्फोटबाट राम सिंहको पछाडिको भागमा निकै चोट लागेको थियो । उनले...
धनगढीमा शक्तिशाली बिस्फोट हुँदा ५ जना घाइते
धनगढी , २ साउन धनगढीमा बिस्फोट हुँदा पाँचजना गम्भीर घाईते भएका छन्। धनगढीको शहिद गेट नजिकै रहेको निलम होटलमा बेलुका विस्फोट हुँदा पाँच जना गम्भीर घाईते भएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्...
तिलोत्तमामा बुद्धका मूर्तिहरु तोडफोड
रुपन्देही , २ साउन रुपन्देहीको तिलोत्तमामा रहेका बुद्धका मूर्तिहरु तोडफोड गरिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमामा सडकमा राखिएका ५ वटा मूर्तिहरु तोडफोड गरिएको हो । अज्ञात समूहले शंकरनग...
गुरुको घर बनाउन जुटे कंकालीका पूर्वविद्यार्थी , घरको शिलान्यास
चितवन , १ साउन चितवनको कंकाली माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरु आफ्नो गुरुको घर बनाउन जुटेका छन् । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नम्बर १ स्थित कंकाली मा वि का पूर्व विद्यार्थीहरुले आफ्नो...








