समाबेसी खबर डट कम फ्लो गर्नुहोस

मौसम

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्लामा हिमपात, जनजीवन प्रभावित


चितवन, १३ पौष । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा हिमपात भइरहेको छ । घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । शनिबार बिहान सदरमुकाम सिमकोटमा ...

आज र भोली देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

आज र भोली देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना


चितवन, १२ पौष । पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि...

शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना


चितवन, ११ पौष । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ । विभागले आज साँझ हिँउदे मौसमसम्बन्धी विशेष बुलेटिन जारी ग...

आज देशभरको मौसम अनुकूल रहने

आज देशभरको मौसम अनुकूल रहने


चितवन, ३० असोज । हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी ...

भोलिदेखि आइतबारसम्म भारी वर्षा हुने,५६ जिल्लामा ‘रेड अलर्ट’

भोलिदेखि आइतबारसम्म भारी वर्षा हुने,५६ जिल्लामा ‘रेड अलर्ट’


चितवन, ०९ असोज । भोलि बिहीबारदेखि आइतबारसम्म ५६ जिल्लामा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यसबारे जानकारी दिएको हो । बंगालको खाडी...

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान


चितवन, २८ भदौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव संगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ । ...

सोमबारदेखि मनसुनको सक्रियता घट्ने

सोमबारदेखि मनसुनको सक्रियता घट्ने


चितवन, २३ असार । मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि न्यून चापिय रेखा क्रमिकरुपमा दक्षिण तिर सर्दै जाने भएकोले नेपालमा मनसुनको सक्रियतामा कमी आउने बताएको छ । सोमबारदेखि महाशाखाले केही दिन कोशी र गण्...

वर्षा नहुँदा जुम्ली किसानलाई सास्ती

वर्षा नहुँदा जुम्ली किसानलाई सास्ती


चितवन , ०६ असार ।  वर्षा नहुँदा यहाँका किसानलाई सास्ती भएको छ । यहाँका किसानको यो याम भनेको खेतबारीमा कोदो लगाउनेदेखि अन्य कृषि क्षेत्रमा रातदिन लाग्ने समय हो । समयमै वर्षा नहुँदा अहिलेसम्म खेतबारीमा ...

तराईमा अत्यधिक गर्मी बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

तराईमा अत्यधिक गर्मी बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द


चितवन, ३१ जेठ । अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत ...

काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने

काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने


चितवन, ३१ जेठ । काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने भएको छ । यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बिच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । विभागका मौसमविद् गोविन्द झा...