राष्ट्रपति पौडेलले प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै
प्रकाशित मिति: शुक्रबार, आश्विन २४, २०८२ | १२:२१:१०
चितवन, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्ने भएका छन् ।
शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेको स्रोतले जानकारी दिएको छ । छलफल शीतलनिवासमै हुने बताइएको छ । छलफलमा दलहरूको दोस्रो तहका नेताहरू सहभागी हुने बताइएको छ।
प्रकाशित मिति : शुक्रबार, आश्विन २४, २०८२ |
१२:२१:१०
1079