पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
प्रकाशित मिति: आइतबार, आश्विन २६, २०८२ | १७:१५:१५
चितवन,२६ असोज । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्।
महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।
प्रकाशित मिति : आइतबार, आश्विन २६, २०८२ |
१७:१५:१५
5039



















