लाइसेन्स छपाइका लागि सुरक्षण मुद्रण केन्द्रको अनुमति पर्खिँदै प्रदेश सरकार
प्रकाशित मिति: शुक्रबार, कार्तिक २१, २०८२ | १५:२५:१४
चितवन, २१ कार्तिक । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रिया सहज बनाउनका लागि करिब ५ करोड रुपैयाँ लागतमा खरिद गरेका अत्याधुनिक ५ थान मुद्रण मेसिन सञ्चालनमा आउन नसकेका छन्। सुरक्षण मुद्रण विभागबाट अनुमति नआएकाले ती मेसिन अहिले प्रयोगविहीन अवस्थामा थन्किएका छन्।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २१, २०८२ |
१५:२५:१४
617




























