नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदी महँगियो
प्रकाशित मिति: मंगलबार, फाल्गुण ०५, २०८२ | १२:५१:१७
चितवन, ०५ फाल्गुण। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
सुन तोलामा ९ सय रुपैयाँले घटेर तीन लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यता चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेर चार हजार आठ सय ८५ रुपैयाँ पुगेको छ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण ०५, २०८२ |
१२:५१:१७
441











