Author: समाबेसी संवाददाता
रेवान सौराहाको अध्यक्षमा खतिवडा,फेस्टिवल संयोजकमा गिरी चयन
असोज १० गते । क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाको अध्यक्षमा दिपेन्द्र खतिवडा निर्वाचित भएका छन् । रेवानको ७ औं अधिवेशनले खतिवडाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्व...
राप्तीमा स्वास्थ्य संस्थाको वार्षिक समिक्षा
असोज ९ गते । चितवनको राप्ती नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुले प्रवाह गरेका सेवा तथा स्वास्थ्य संस्थाहरुको अवस्थाका बारे विहीवार समिक्षा गरिएको छ । भण्डारा अस्पतालमा भएको कार्यक्रममा आर्थिक व...
झुवानी महिला सहकारीको साधारण सभा
असोज ९ गते । रत्ननगर नगरपालिका ५ स्थित झुवानी सामुदायिक महिला वचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा विहीवार सम्पन्न भएको छ । रत्ननगर नगरपालिका उपप्रमुख विमला देवी दुवाडीको प्रमुख आतिथ्यत...
रत्ननगरका होटलमा सरसफाई कमजोर, मिति सकिएको पेय पदार्थ भेटियो
असोज ८ गते । पूर्वी चितवनको रत्ननगरमा बुधवार सयुक्त अनुगमन टोलीले वजार अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतको नेतृत्वमा रत्ननगरमा रहेका होटल,रेस्...
प्रदेश सरकारले ठुला उपलव्धी गरेको छ – मुख्यमन्त्री पौडेल
असोज ८ गते । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले डेढ वर्षको अवधिमा ठुलो उपलव्धी हासिल गरेको दावी गरेका छन् । चितवन केरा उत्पादक संघको पाँचौ वार्षिक साधारण सभालाई बुधवार रत्ननगरमा सम...
किसानले गरे मुख्यमन्त्री र मेयरको ध्यानाकर्षण
असोज ८ गते । आफुहरुले लगाएको धानखेतीमा वाला नलाग्ने समस्या देखिएको पछि चिन्तित वनेका चितवनका किसानहरुले प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको ध्यानाकर्षण गराएका छन् । चितवन केरा उत्पादक संघका वार्षिक स...
नेकपाका युवा उम्मेदवारले हारे सुरदेवी वनको चुनाव
असोज ५ गते । नेकपाको पकट क्षेत्रको रुपमा रहेको राप्ती नगरपालिका १ स्थित सुरदेवी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा नेकपाका युवा उम्मेदवारले पराजय व्यहोरेका छन् । कार्यसमितिको कोषाध्यक्ष र एक सदस्...
रेवान सौराहाको अधिवेशन असोज ७ गते,सहमतीमा नेतृत्व आउँदै
असोज ५ गते । रेष्टुरेन्ट एण्ड बार एसोसियसन सौराहाको नयाँ नेतृत्व चयनका लागि यही असोज ७ गते १३ औं वार्षिक साधारण सभा तथा सातौ अधिवेशन हुदैछ । अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । रेवान सौर...
गैंडा मर्नुको कारण अझै पत्ता लागेन
असोज ५ गते । चितवन राष्ट्रिय निकुञ्जमा गैडा संरक्षणमा चुनौती देखिएको छ । चोरी सिकारीबाट गैडा नमरेपनि प्राकृतिक कारण मर्ने क्रम वढेको छ । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०७५÷७६ मा ४६ वटा ...
खैरहनीमा लोकतन्त्रबारे प्रवचन
चितवन , ४ असोज संविधान तथा राष्ट्रिय दिवसको अवसर पारेर चितवनको खैरहनीमा राष्ट्रियता र लोकतन्त्रका विषयमा प्रवचन कार्यक्रम गरिएको छ । खैरहनी नगरपालिकाको आयोजनामा पर्सा स्थित डेजी आवासीय माविमा कार्य...









