समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

LUCAN Cup 2026 मा NCMT College को दोहोरो उपाधि

LUCAN Cup 2026 मा NCMT College को दोहोरो उपाधि


काठमाडौं । Lincoln University College Associates of Nepal (LUCAN) को आयोजना तथा NCMT College को होस्टिङमा सम्पन्न LUCAN Cup 2026 फुटसल प्रतियोगितामा पुरुष र महिला दुवैतर्फको उपाधि NCMT College ले जिते...

घर–कोठा भाडाको झन्झट अन्त्य गर्दै ‘ईभाडा’ (eBhada)

घर–कोठा भाडाको झन्झट अन्त्य गर्दै ‘ईभाडा’ (eBhada)


काठमाडौँ । नेपालमा घर तथा कोठा खोज्ने र भाडामा दिने प्रक्रियालाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ डिजिटल प्लेटफर्म “ईभाडा” (www.ebhada.com) ले आफ्नो सेवा विस्तार गरेको छ। सासा इन...

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्रीले लिए शपथ

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्रीले लिए शपथ


चितवन, ०९ भाद्र । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएसँगै तीन जना नयाँ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले दीपेन्द्रकुमार पुनलाई स्वास्थ्...

टोर्नाडोले फ्रान्सको पोमासमा तहसनहस, ४१ जना घाइते

टोर्नाडोले फ्रान्सको पोमासमा तहसनहस, ४१ जना घाइते


चितवन, ०९ भाद्र । फ्रान्सको दक्षिणपश्चिमी क्षेत्रमा आएको भीषण टोर्नाडोले पोमास गाउँमा ठूलो क्षति पुर्‍याएको छ। आँधीबाट करिब ३०० घर प्रभावित भएका छन् भने ४१ जना घाइते भएका छन्। स्थानीय अधिकारीका अनु...

लगातार तेस्रो दिन नेप्सेमा गिरावट, कारोबार ४ अर्बमाथि

लगातार तेस्रो दिन नेप्सेमा गिरावट, कारोबार ४ अर्बमाथि


चितवन, ०९ भाद्र ।  नेपाली सेयर बजारमा मंगलबार पनि गिरावट आएको छ। नेप्से परिसूचक ५.३० अंकले घटेर २,५९४.२७ विन्दुमा झरेको हो। सोमबार पनि नेप्से १९.१३ अंकले घटेको थियो। मंगलबार बजारमा ३५७ कम्पनीका सेय...

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, २७ वर्षीय युवक पक्राउ

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, २७ वर्षीय युवक पक्राउ


चितवन, ०९ भाद्र । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपा...

आज सुनचाँदीको मूल्य घट्यो

आज सुनचाँदीको मूल्य घट्यो


चितवन, ०९ भाद्र ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख २२ हजार २ सय रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीक...

प्रतिनिधिसभा बैठक आज नबस्ने

प्रतिनिधिसभा बैठक आज नबस्ने


चितवन, ०९ भाद्र । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आज (भदौ ९) दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै बैठक आज बस्न नसक्ने जनाएको हो। ...

नेप्से १९ अंकले घट्यो, कारोबार ३ अर्ब २३ करोड

नेप्से १९ अंकले घट्यो, कारोबार ३ अर्ब २३ करोड


चितवन, ०८ भाद्र । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १९.१३ अंकले घटेर २,५९९.५८ अंकमा बन्द भएको हो। आज ३५० कम्पनीका ८५ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँद...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव


चितवन, ०८ भाद्र । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव पर्यटन क्षेत्रमा सरोकार भएकाहरूले दिएका छन्। ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन...