Author: समाबेसी संवाददाता
बारा घटनामा संलग्न किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ
चितवन, ०८ भाद्र । गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्। बारा प्रहरीका अनुसार पक्राउ परेका प...
बाजुराको बडीमालिकामा फोर–जी सेवा सञ्चालन
चितवन, ०८ भाद्र । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमले फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। समुद्री सतहबाट करिब ४ हजार २०० ...
करेन्ट लागेर एक जनाको मृत्यु
चितवन, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१ बस्ने २३ वर्षीया पुनिताकुमारी महतोको करेन्ट लागेर मृत्यु भएको हो । भिना...
काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति धिरज सेठ
चितवन, ३१ साउन । भारतीय सेनाका प्रमुख धिरज सेठ चारदिने भ्रमणका लागि नेपाल आएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी आइतबार काठमाडाैं आइपुगेका हुन् । काठमाडौं बसाइँका क्रममा प्...
विदेश जानु युवाको बाध्यता होइन, रोजाइ बन्नुपर्छ : विदुषी राणा
चितवन, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा उद्यमी विदुषी राणाले नेपाली युवाले विदेश जानुपर्ने अवस्था बाध्यता नभई रोजाइ बन्नुपर्ने बताएकी छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ...
मन्त्री मेहताद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्तावित जग्गा अवलोकन
चितवन, ३१ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रस्तावित जग्गाको अवलोकन गरेकी छन्। अवलोकनका क्रममा उनले प्रतिष्...
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
चितवन, ३१ साउन । प्रहरीले देशका विभिन्न स्थानबाट टापेन्टाडोल, ब्राउनसुगर, गाँजा, खैरो हेरोइन, ट्रामाडोल, पोलेन र प्रेगाब्लिनलगायत लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार कास्की, मोरङ...
फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानुन खारेज
चितवन, ३१ साउन । फ्रान्सको संवैधानिक परिषद्ले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन खारेज गरेको छ। परिषद्ले उक्त प्रतिबन्धले बालबालिकाको अभिव्यक्ति तथा सञ्चार स...
न्यायालयले बचाउँदा नेपाल आउन पाएँ : देउवा
चितवन, ३१ साउन । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाविधेशन जबर्जस्तीरुपमा भएको बताएका छन् । आज उनले काठमाडौँमा भएको सम्मलेनको समापनका क्रममा बोल्दै उनले अहिले पनि आफुलाई न्यायाल...
चितवनमा बस्ती पसेको बाघको आक्रमणबाट ६० वर्षीय घाइते
चितवन, ३१ साउन । चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा पसेको बाघको आक्रमणबाट ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन्। आज बिहान करिब ६:४० बजे बस्तीमा आएको बाघले अधिकारीमाथि आक्रमण गर्दा उनको तिघ्र...









