देश /समाज
सामान्य वर्षामै सडक हिलो, पूर्व–पश्चिम राजमार्गमा सवारी जाम
चितवन, १४ माघ । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा वर्षाका कारण सडक अत्यन्तै हिलो ...
अमेरिकी डलर हालसम्मकै उच्च
चितवन, १० माघ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। तोकिएको विनिमयदरअनुसार अमेरिकी डलर हालसम्मकै उच्च स्तरमा पुगेको छ। एक अमेरिकी डलरको खरिददर १४६ रु...
प्रतिनिधिसभा निर्वाचनः देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
चितवन, ०९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज आयोजना गर...
शेयर बजारमा गिरावट, अधिकांश उपसूचक राताम्य
चितवन, ०७ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९ दशमलव ४३ अङ्कले घटेर दुई हजार ७०५ दशमलव ३८ बिन्दुमा झरेको छ। बजार घट्दो अवस्थामा रहे पनि आजको कारोबार रकम उल्लेख्य देखिएको छ। नेप्सेका अनुसा...
रास्वपाले आशिका तामाङलाई दियो प्रतिनिधिसभा निर्वाचनको टिकट
चितवन, ०५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आशिका तामाङलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि टिकट दिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले तामाङलाई उम्मेदवार बनाए...
घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
चितवन, ०३ माघ । बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला ल...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
चितवन, ०२ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ । निगमका अनुसार डिजेल र मट्टितेलक...
एक जनाको भिरबाट लडेर मृत्यु
चितवन, ०१ माघ । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार महाकाली नगरपालिका–२ दल्लेख धार क्षेत्रमा स्थानीय ४० वर्षीय राम सिंह डोबाल र ३६ वर्षीय पदम साहु भिरबाट लडेर घाइते ...
वैदेशिक रोजगारीको नाममा २८ लाख ७० हजार ठगी, पाँच जना पक्राउ
चितवन, ०१ माघ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाई रु २८ लाख ७० हजार ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार...
९८ वर्षीय उजिरबहादुर प्रधानद्वारा विद्यालयमा खानेपानी धारा निर्माण
चितवन, २९ पुष । भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गर्नुभएको छ । भोजपुर–८ पोखरे निवासी प्रधानले आफ्नी दिवंगत श्रीमती रुपछ...









