देश /समाज
नेपाली दयालु र उदार-बेलायती राजदूत
काठमाडौं,१७ चैत्र। नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाली नागरिकहरू दयालु र उदार चरित्रका भएको बताएकी छन्। आइतबार राति ट्विट गर्दै राजदूत पोलिटले काठमाडौंबाहिर रहेका बेलायती नागरिकहरूलाई ...
चैत २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
काठमाडौं,१७ चैत्र। सरकारले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले २५ गते १२ बजेसम्म लकडाउनको अवधि लम्ब्याउने नि...
पैसा नभएर भोकै बस्नुपर्यो ! ‘मेट्रो वान’मा कल गर्नुहोस्
काठमाडौं,१६ चैत्र । काठमाडौँ उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो हो भने अब महानगरीय प्रहरी कार्यालयको आवश्यक समन्वयमा अभावमा बस्न बाध्य सर्वसाधारणका लागि निःशुल्क खाद्यान्न ...
वैशाख ३ सम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध
काठमाडौं,१६ चैत्र । नेपाललाई समेत प्रभावित बनाई सकेको विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणलाई फैलन नदिन सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात् आउँदो ३ ...
आफूलाई कोरोना छ कि छैन ? घरमै बसेर मोबाइल एपको सहायताले थाहा पाउनुहोस्
काठमाडौं,१६ चैत्र। कोरोना (कोभिड १९) भाइरस छ कि छैन घरमै बसेर आफूलाई भन्ने कुरा थाहा पाउने मोबाइल एप स्वास्थ्य मन्त्रालयले आइतबारदेखि संचालनमा ल्याएको छ। स्वास्थ्य मन्त्रालयले घरमै बसेर कोरोना (क...
विदेशबाट फर्केकाहरु धमाधम चोरबाटोबाट गाउँ पसेपछि …
जाजरकोट,१६ चैत्र । वैदेशिक रोजगारीबाट फर्कनेदेखि अन्य कामले घरबाहिर भएकाहरु धमाधम चोरबाटोबाट फर्कँदा स्वास्थ्य परीक्षण हुनसकेको छैन । गाउँगाउँमा सुरक्षित रूपमा बस्न आग्रह गर्दा पनि कसैले नमानेको...
जाजरकोटमा अज्ञात समूहले कुटपिट गरी वडाअध्यक्षको हातखुट्टा भाँचिदिए
सुर्खेत, १६ चैत जाजरकोटको छेडागाड नगरपालिका ११ का वडाध्यक्ष चक्रबहादुर सिंहलाई अपरिचित समूहले कुटपिट गरी हातखुट्टा भाँचिदिएका छन् । छेडागाड नगरपालिका–११ का वडा अध्यक्ष चक्रबहादुर सिंहमाथि शनिबार र...
आज साँझसम्म चीनबाट ल्याइएका स्वास्थ्य सामग्री सातै प्रदेशमा पुर्याइने
काठमाडौं,१६ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट ल्याइएका कोभिड -१९ को परीक्षण र उपचारमा प्रयोग हुने अत्यावश्यकीय स्वास्थ्य सामग्री सातवटै प्रदेशमा आजै पठाइने भएको छ । आज बिहान चीन...
चीनबाट मेडिकल सामग्री काठमाडौं आइपुग्यो,के के छन् ?
काठमाडौं,१६ चैत्र । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारमा अत्यावश्यक स्वास्थ्य उपकरण र औषधि लिन शनिबार चीन गएको नेपाल एयरलाएन्सको जहाज काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी विमा...
कोरोना संक्रमित युवती काठमाडौं आएको अर्को दिन माइक्रो चढेर बाग्लुङ पुगेकी थिइन्
बाग्लुङ,१५ चैत्र । बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी बाग्लुङकी एक युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनी बाग्लुङ नगरपालिकाकी बासिन्दा हुन्। गत चैत ४ गते कतार एयरवेजको उडान नम्ब...









