देश /समाज
कोरोना कोषलाई अख्तियारका आयुक्तको १५ दिनको तलब सहयोग
काठमाडौं,१५ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको तलब दिने भएका छन्। विश्व महामारीको रूपमा फैलिरहेको कोरोना संक्रम...
उदयपुरमा भारतबाट फर्केकाहरू क्वारेन्टाइनमा नबसी गाउँ डुल्दै तास र भोजमा मस्त
उदयपुर, १५ चैत । कोरोना भाइरस (कोभिड १९ं) को संक्रमण भारतका विभिन्न राज्यमा फैलिएपछि चैतको पहिलो सातादेखि भारतमा काम गर्ने नेपाली घर फर्कन शुरु गरे । भारतका विभिन्न क्षेत्रमा होटल, कलकारखाना, कम्प...
नेपालगन्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटना
काठमाडौं,१५ चैत्र । नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंबाट नेपालगन्ज पुगेको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । विमान रनवेबाट चिप्लिएर ...
स्याङ्जामा गोली लागेर प्रहरी हवल्दार पौडेलको मृत्यु
स्याङ्जा,१४ चैत्र । स्याङ्जाको चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको गोली लागेर मृत्यु भएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार हरिनास गाउँपालिका–२, मा रहेको प्रहरी ...
क्वारेन्टाइनको यस्तो मापदण्ड तयार पार्यो सरकारले
काठमाडौं, १४ चैत्र । सरकारले कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई राखिने क्वारेन्टाइनको मापदण्ड तयार पारेको छ । जसअनुसार कोरोना भाइरसका संकास्पद व्यक्तिहरुलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टा...
कपिलवस्तुमा पोखरीमा डुबेर दाजु-भाइको मृत्यु
कपिलवस्तु,१४ चैत्र। कपिलवस्तु – कपिलवस्तु नगरपालिका – ८, पूर्व वेलहवामा घर नजिकैको पोखरीमा डुबेर एकै घरका दुई बालकको ज्यान गएको छ । स्थानीय तबरेज धुनियाका १२ वर्षीय छोरा सलमान धुनिया र उनका भाइ ...
प्रधानमन्त्री ओली अस्पताल भर्ना, आराम गर्न चिकित्सकको सुझाव
काठमाडौं,१४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । शरीरमा केही असहज भएपछि उनलाई बिहीबार राति नै महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियो थोरासिक, भास्कुल...
खाद्यान्न र तरकारी चाहिए फोन गर्नुस्,भाटभटेनीको गाडि घरमै आइपुग्छ
काठमाडौं,१४ चैत्र भाटभटेनी सुपरमार्केटले खाद्यान्न, फलफुल तथा तरकारी होम डेलिभरी गर्ने भएको छ । कोरोनाभाइरसको महामारी नियान्त्रण र रोकथामका लागि सरकारले देश लकडाउन गरेको छ । यो अवस्थामा सर्वसाधारणल...
रातारात फैलिएको त्यो ‘हल्ला’ कोरोनाबाट बच्न राती आगन खन्नुहोस र कोइलाको टिका लगाउनुहोस्
काठमाडौं,१४ चैत्र । कोइलाको टिका लगाए कोरोना भाइरस नलाग्ने भन्दै सुदूरपश्चिममा यतिबेला व्यापक रुपमा अनौठो हल्ला फैलिएको छ । सुदूरपश्चिमका अधिकांश जिल्लाहरुमा विहिबार मध्येरातीदेखि घरको मूल दैलोमा ख...
दार्चुलामा क्वारेन्टाइन छाडी भागे एकै परिवारका ४ जना
दार्चुला,१३ चैत्र । दार्चुलामा क्वारेन्टाइनमा राखिएका चार जना क्वारेन्टाइन छोडेर भागेका छन् । जिल्लाको अपिहिमाल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका ८ जना मध्ये ४ जनाले क्वारेन्टाइन छोडेर भागेका हुन्...







