देश /समाज
विदेशबाट नेपाल आउने सबैले आजदेखि क्वारेन्टाइनमा बस्नुपर्ने
काठमाडौं,२ चैत । विदेशबाट नेपाल आउने सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ । अध्यागमन विभागले कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरि...
शनिबारदेखि चैत्र १२ गतेसम्म बुटवल-पाल्पा सडकखण्ड दैनिक ८ घण्टा बन्द
बुटवल,२ चैत बुटवल- सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडकखण्डको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्ने काम सुरु भएको छ। घुम्तीका कारण यस सडक खण्डमा अत्याधिक दुर्घटना भएपछि घुम्ती कटान सुरु गर...
हावाहुरीसँगै आएको असिनापानीको कारण कपिलवस्तुमा ठूलो क्षति
कपिलवस्तु, ३० फागुन । हावाहुरीसँगै आएको असिनापानीको कारण कपिलवस्तुमा ठूलो क्षति भएको छ । शुक्रबार दिउँसो एक्कासि हवाहुरीसँगै मेघगर्जनसहित पानी परेको र हुरीसमेत चलेकाले मकैं, गहुँजस्ता अन्नबाली तथा आँ...
विवाहमा गएका युवाबीच झगडा हुँदा एकको मृत्यु, ११ पक्राउ
उदयपुर,३० फागुन । विवाहमा गएका युवाबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ। फागुन २२ गते दाजु अनिल राउतको विवाह भोजमा आपसी विवाद हुँदा त्रियुगा नगरपालिका ३ क्याम्पस डाँडाका २० वर्षीय सुनिल राउत घाइते भए...
स्याललाई हानेको गोली आफैंलाई लागेर दैलेखमा एक युवक घाइते
दैलेख,३० फागुन। स्याल लखेट्न पड्काएको बन्दुकको गोली आफैंलाई लागेर दैलेखमा एक युवक घाइते भएका छन् । जिल्लाको नौमूले गाउँपालिका २ बस्ने बिर्खबहादुर शाही घाइते भएका हुन् । बाख्रा चराउन जंगल गएका बे...
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु
कञ्चनपुर,३० फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु भएको छ । म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त नगरपाल...
दाङमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
दाङ,३० फागुन । दाङमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान रा।१ख ६०० नम्बरको माइक्रोले रा।३प ९००५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तुलसीपुर...
कोरोना प्रभाव : अनिश्चित कालका लागि श्रम स्वीकृति स्थगित
काठमाडौं,३० फागुन । सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई श्रम स्वीकृति दिन बन्द गरेको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार शुक्रबारदेखि श्रम स्वीकृति बन्द गर्ने निर्णय भएको...
कोरोना संक्रमणको शंका लाग्यो, १११५ मा फोन गर्नुहोस्
काठमाडौं,३० फागुन । के तपाईलाई रुघाखोकी र ज्वरोसँगै छाती दुखेको छ । यदि तपाईलाई त्यस्तो अवस्था देखिन थाल्यो भने कोरोना भाइरसको संक्रमण भएको पनि हुनसक्छ । कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको शंका लगेम...
सरकारका दुई उपसचिव सहित १३ अधिकृतहरु बेपत्ता
काठमाडौं, ३० फागुन । सरकारका दुई उपसचिव समेत १३ जना अधिकृतहरु बेपत्ता भएकाछन् । बेपत्ता हुने यि अधिकारीहरु मध्ये केही त बिगत २४ बर्षदेखि नै बेपत्ता भएका भएपनि यिनको खोजीमा सरकारले कुनै चासो देखाएको...








