देश /समाज
किसानलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउन पार्टी र सरकार लागि रहेको छ : पूर्व प्रधानमन्त्री प्रचण्ड
चितवन , १७ पुस। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानहरुलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउन आफ्नो पार्टी र सरकार लागिरहेको बताएका छन् । ...
३ नम्बर प्रदेश सरकारले सौराहाबाट शुभारम्भ गर्यो भ्रमण बर्ष (फोटो फिचर)
चितवन ,१६ पुस। ३ नम्बर प्रदेश सरकारले चितवनको सौराहाबाट भ्रमण बर्ष २०२० को औपचारिक शुभारम्भ गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि प्रदेश सरकारले भ्रमण बर्षको सुरुवात भएको घोषणा गर्दै प्रदेश ३ मा एक ...
भ्रमण बर्षको अवसरमा चितवनमा जिप सफारीको उद्घाटन
चितवन , १६ पुस । सौराहादेखी राप्तीको भण्डारासम्मका सामुदायिक वनमा संचालित जीप सफारीको उद्घाटन गरिएको छ । भ्रमण वर्ष २०२० को शुभारम्भ पारेर जीप सफारीको पनि उद्घाटन गरिएको हो । करिव एक वर्ष अघिदेखी ...
भ्रमण बर्ष २०२० सुरु , चितवन आएका पर्यटकहरुलाई भव्य स्वागत
चितवन , १६ पुस। सरकारले घोषँणा गरेको भ्रमण बर्ष २०२० आजबाट सुरु भएको छ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य अनुसार सुरु भएको भ्रमण बर्षको पहिलो दिन चितवन आएका पर्यटकहरुलाई भव्य रुपमा ...
पर्यटक घुमाउने हात्तीहरुलाई सौराहामा वनभोज
चितवन , १६ पुस । चितवनमा हात्तीहरुलाई वनभोज खुवाइएको छ । सधैजसो पर्यटकलाई भुमाउन व्यस्त हुने हात्तीहरुलाई आज वनभोज खुवाइएको हो । क्षेत्रिय होटल संघ चितवन नेपालले सौराहामा आयोजनाको गरेको हात्ती महोत्स...
टाँडीका डिएसपी रिमालको सरुवा , कार्की आउने
चितवन , १५ पुस। चितवनको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक डिएसपीको सरुवा भएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख भावेष रिमालको महानगरीय प्रहरी कार्यालय तालिम अन्वेषण तथा विकास...
चितवनमा एनसेल टावरमा आगजनी , जेनेरटरमा क्षती
चितवन , १५ पुस । चितवनको कालिका नगरपालिकामा रहेको एउटा एनसेल टावरमा आगजनी भएको छ । कालिका नगरपालिका वडा नम्बर ९ स्थित सन्यासी टोल नजिक रहेको टावरमा आज बेलुका आगजनी भएको हो । आगजनीबाट टावर नजिक रहे...
चितवनमा काटिएको हात भेटियो , अनुसन्धान हुँदै
चितवन , १४ पुस। चितवनको भरतपुरमा मानिसको काटिएको हात फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चौबिसकोठी चोक नजिकको काटिएको हात फेला परेको हो । काटिएको हात फेला परेको र त्यसको अनुसन्ध...
पर्सा खैरहनी जेसिजको अध्यक्षमा श्रेष्ठ निर्वाचित
चितवन , १४ पुस। चितवनको खैरहनीमा रहेको पर्सा खैरहनी जेसिजको अध्यक्षमा कबिर श्रेष्ठ निर्वाचित भएका छन् । सन् २०२० को लागि शाखाको आज भएको १९ औँ अधिवेसन तथा २० औं साधारणसाभामा श्रेष्ठ अध्यक्ष पदमा निर्...
जेसिजको महाधिवेशनमा चितवन आएका काभ्रेका युवा मृत फेला
चितवन , १४ पुस । चितवनको रत्ननगरमा एक युवाको शव फेला परेको छ । काभ्रे जिल्ला घर भएका कृष्णकुमार मानन्धर मृत अवस्थामा फेला परेका छन् । रत्ननगरमा भएको नेपाल जेसिजको ४६ औं महाधिवेशनमा सहभागी हुन ...









