देश /समाज
एक युवकको हत्या गरेको आरोपमा चितवनमा ५ जना पक्राउ
चितवन , मंसिर २२। चितवनमा एक युवाको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । भरतपुर २७ निवासी २६ बर्षिय अभिनाष महतोको हत्या गरेको आरोपमा प्रहरीले सोहिस्थानका पाँचजनालाई पक्राउ गरेको हो । हत्...
अटो दुर्घटनामा एकै गाँउको तिनजना महिला सहित ५ जनाको मृत्यु (सबैको नामावली सहित)
चितवन , २२ मंसिर। पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर ५ मा भएको अटो दुर्घटनामा एकै गाँउको तिन जना महिलाले ज्यान गुमाएका छन् । ना १ ह ६४०९ नम्बरको अटो शनिबार साँझ करिब ६ बजेतिर अनियन्त्रित भएर दु...
अटो दुर्घटनामा मृत्यु भएका पाँच जनामध्य चारजनाको सनाखत (नामावली सहित)
चितवन ,२१ मंसिर। चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ मा भएको अटो दुर्घटनामा मृत्यु भएका पाँजनामध्य चारजनाको सनाखत भएको छ । दुर्घटनामा परि राप्ती नगरपालिका वडा नम्बर ९ निवासी बर्ष २५ की मीना खड्का...
चितवनमा भएको अटो दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
चितवन , २१ मंसिर। चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ मा अटो दुर्घटना हुदाँँ मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पूर्वीचितवनको भण्डाराबाट करिब २ किलोमिटर उत्तरतर्फ चेपाङ मार्गमा आज साँझ ना १ ह ६४०९...
चितवनमा अटो दुर्घटना हुदाँ चारजनाको मृत्यु
चितवन , २१ मंसिर। चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ मा अटो दुर्घटना हुदाँँ चारजनाको ज्यान गएको छ । पूर्वीचितवनको भण्डाराबाट करिब २ किलोमिटर उत्तरतर्फ चेपाङ मार्गमा ना १ ह ६४०९ नम्बरको अटो अनियन्त...
व्यापार विस्तार सम्बन्धी तालिम
काठमाडौँ , २० मंसिर। आफ्नो व्यापार विस्तार कसरी गर्ने तथा कार्यदक्षता र शैलीलाई अगाडी बढाउने भन्ने सम्बन्धमा सुकल्प इन्टरनेशनलले तालिम तथा परामर्श दिने भएको छ । कम्पनीले काठमाडौंमा ‘मिट एण्ड ग्रिन ...
विद्यार्थीले गरे परिक्षा बहिष्कार ,प्रहरी र विद्यार्थीबिच झडप (भिडियो सहित)
चितवन , १९ मंसिर। चितवन मेडिकल कलेजका विद्यार्थीहरुले आजपनि परिक्षा बहिष्कार गरेका छन् । चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको स्नातक तह प्रथम बर्षको परिक्षा बहिष्कार गरेका हुन् । आज भएको एमबीबीएस र ...
जारको पानीमा सुधार आवश्यक
चितवन , १८ मंसिर चितवन र मकवानपुर जिल्लामा बिक्री वितरण हुने गरेको जारको पानीमा सुधार गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । बोत्तलको पानीमा धेरै समस्या नरहेको तर जारको पानीमा समस्या रहेको भन...
सिएमसीका विद्यार्थीेले परिक्षानै बहिष्कार गरे
चितवन , १८ मंसिर। चिकित्सा शास्त्रमा सरकारले तोकेको शुल्क भन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले परिक्षा नै बहिष्कार गरेका छन् । चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सरकार र मेडिकल मा...
हुनेवाली बुहारी सार्वजनिक
चितवन , १८ मंसिर। चर्चित गायक रविन लामिछाने र चर्चित गायिका सम्झना भण्डरीको नयाँ पञ्चेबाजाको गीत 'हुनेवाली बुहारी ' सार्वजनिक भएको छ। माया प्रेम र बिबाहको सन्दर्भलाई जोडिएको गीतमा रविन लामिछाने र सम्...







