समाबेसी खबर डट कम फ्लो गर्नुहोस

खेलकुद

कमजोर प्रदर्शनको जिम्मेवारी आफैँ लिन्छु : कुशल भुर्तेल

कमजोर प्रदर्शनको जिम्मेवारी आफैँ लिन्छु : कुशल भुर्तेल


चितवन, ३० मंसिर । पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल)मा आफ्नो प्रदर्शन किन कमजोर भयो भनेर आफैँ बु्झ्न नसकेको बताएका छन् । आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुदूरपश्...

अन्तिम खेलमा पनि पोखरा पराजित, सुदूरपश्चिम प्लेअफमा

अन्तिम खेलमा पनि पोखरा पराजित, सुदूरपश्चिम प्लेअफमा


चितवन, ३० मंसिर । सुदूरपश्चिम रोयल्ससँग पोखरा एभेन्जर्स पराजित भएको छ । आइतबार भएको दोस्रो खेलमा पोखरा ५ रनले पराजित भएको हो। यो जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान सुनिश्चित गरेको छ ।

नीशमले बनाए एनपीएलकै फास्टेस्ट अर्धशतक

नीशमले बनाए एनपीएलकै फास्टेस्ट अर्धशतक


चितवन, २९ मंसिर । जनकपुर बोल्ट्सका जीमी नीशमले नेपाल प्रिमियर लिग एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका छन् । उनले अहिले भइरहेको चितवन राइनोज विरुद्धको खेलमा १८ बलमै अर्धशतक प्रहार गरेका हुन् । ...

जनकपुरमाथि चितवनको जित, प्लेअफ सम्भावना बढ्यो

जनकपुरमाथि चितवनको जित, प्लेअफ सम्भावना बढ्यो


चितवन, २९ मंसिर । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले जित निकालेको छ । त्रिवि मैदानमा शनिबार भएको खेलमा चितवनले जनकपुरलाई ३२ रनले पराजित गरेको हो ।

कुशल मल्लको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १८१ रनको विशाल लक्ष्य

कुशल मल्लको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १८१ रनको विशाल लक्ष्य


चितवन, २९ मंसिर । चितवन राइनोजले एनपीएलमा जनकपुर बोल्टसलाई १८१ रनको लक्ष्य दिएको छ । त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १८० रन बनाएको हो। चितवनका लाग...

प्लेअफमा पुग्ने पहिलो टोली बन्यो जनकपुर

प्लेअफमा पुग्ने पहिलो टोली बन्यो जनकपुर


चितवन, २७ मंसिर । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । त्रिवि मैदानमा बिहीबार भएकाे खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारेको ज...

जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य

जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य


चितवन, २७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले जनकपुर बोल्टस्लाई १०२ रनको लक्ष्य दिएको छ । त्रिवि मैदानमा बिहीबार भएको खेलमा पहिलो ब्याटिङ गरेको काठमाडौंले १९.३ मा अलआउट हुँदै १०१...

काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य

काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य


चितवन ,२६ मंसिर । नेपाल प्रिमियर लिगअन्तर्गत अहिले भइरहेको खेलमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि १०४ रनको लक्ष्य दिएको छ। त्रिभुवन विश्वविद्यालय मैदानमा जारी खेलमा ब्याटिङ नचलेपछि का...

एनपीएलमा कर्णाली याक्सको तेस्रो जित

एनपीएलमा कर्णाली याक्सको तेस्रो जित


चितवन, २५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । त्रिवि मैदानमा मंगलबार भएको दोस्रो खेलमा पोखरालाई ७ विकेटले पराजित गर्दै कर्णालीले तेस्रो जित दर्...

एनपीएलमा लुम्बिनीको पहिलो जित

एनपीएलमा लुम्बिनीको पहिलो जित


चितवन, २५ मंसिर । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । त्रिवि मैदानमा मंगलबार भएकाे खेलमा चितवनलाई ३३ रनले पराजित गर्दै लुम्बिनीले पहिलो जित निकालेको हो। लुम...