दीपेन्द्र ऐरीले पाए ६२ लाखको ओमोडा कार
प्रकाशित मिति: शनिबार, पौष ०६, २०८१ | १९:४०:१०
चितवन, ०६ पौष । नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा कार जितेका छन् । नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलएक्स कार उनले प्राप्त गरेका हुन् ।
यस्तै ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक जितेका छन् ।
प्रकाशित मिति : शनिबार, पौष ०६, २०८१ |
१९:४०:१०
705