समाबेसी खबर डट कम फ्लो गर्नुहोस

खेलकुद

लुइस सुआरेज एट्लेटिको मड्रिडमा अनुबन्धित

लुइस सुआरेज एट्लेटिको मड्रिडमा अनुबन्धित


काठमाडौँ,९ असोज उरुग्वेली फरवार्ड लुइस सुआरेज लाई एट्लेटिको मड्रिडले अनुबन्धित गरेको छ । एट्लेटिको मड्रिडले सुआरेज लाई ६ मिलियन युरोमा स्पेनिस क्लब बार्सिलोना बाट अनुबन्धित गरेको हो । बार्सिलोना...

अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको  ह्रदयघातका कारण निधन

अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको ह्रदयघातका कारण निधन


काठमाडौँ,९ असोज अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको बिहीबार ह्रदयघातका कारण निधन भएको छ । ५९ वर्षीय जोन्स बिहीबार बिहान मात्रै ‘मर्निङ वाक’का लागि निस्केका थिए र लञ्च समयमा होटलमै उनलाई ह्रदयघ...

इन्टर मिलानमा अनुबन्धित भए भिदाल

इन्टर मिलानमा अनुबन्धित भए भिदाल


काठमाडौँ, ६ असोज  चिलियन मिडफिल्डर अर्टुरो भिदाल इटालियन क्लब इन्टर मिलानमा अनुबन्ध भएका छन् । इन्टर मिलानले भिदाल लाई स्पानिस क्लब बार्सिलोनाबाट १ मिलियन युरोमा अनुबन्ध गरेको हो ।इन्टरले भिदाल सँग...

बोर्ड बैठकका लागि क्यान पदाधिकारी तथा सदस्य चितवनमा

बोर्ड बैठकका लागि क्यान पदाधिकारी तथा सदस्य चितवनमा


भरतपुर, ६ असोज  नेपाल क्रिकेट सङ्घ (क्यान) को नियमित बैठक आज चितवनको भरतपुरमा बस्दै छ । लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो । आज बिहान १० बजे भरतपुर गार्डेन रिसोर्टमा बैठक बस्ने ...

क्यानको बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा

क्यानको बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा


काठमाडौँ, ५ असोज नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा हुँदैछ । क्रिकेटको भावि योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको हो । देशभरिका पदाधिकारी भाग लिन सहज होस् भनेर बैठक चितवनम...

नयाँ सिजनको इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सको  विजयी सुरुवात

नयाँ सिजनको इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सको विजयी सुरुवात


काठमाडौँ, ५ असोज नयाँ सिजनको इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सले विजयी सुरुवात गरेको छ । घरेलु मैदान एलिएन्ज स्टेडियममा भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३-० ले पराजित गर्दै विजयी सुरुवात गरे...

डिएगो जोटा लिभरपुलमा अनुबन्ध

डिएगो जोटा लिभरपुलमा अनुबन्ध


काठमाडौं, ४ असोज प्रिमियर लिग च्याम्पियन लिभरपुलले पोर्चुगिज फरवार्ड जोटालाई शनिवार अनुबन्ध गरेको छ । लिभरपुलले २३ वर्षीय फरवार्ड जोटालाई वल्भ्स बाट ४१ मिलियन पाउण्डमा ५ वर्षको लागि सम्झौता गरेको ह...

टोटनहम फेरि अनुबन्ध गर्यो गारेथ बेललाई

टोटनहम फेरि अनुबन्ध गर्यो गारेथ बेललाई


काठमाडौँ, ४ असोज रियल मड्रिडका फरवार्ड गारेथ बेललाई प्रिमियर लिग क्लब टोटनहमले फेरि अनुबन्ध गरेको छ । ३१ वर्षीय बेल लाई टोटेनहमले एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । शनिबारै बेललाई आफ्नो क्ल...

आइपीएलमा सन्दीप आबद्ध दिल्लीको खेल आज

आइपीएलमा सन्दीप आबद्ध दिल्लीको खेल आज


एजेन्सी ,४ असोज । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा आज नेपाली स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबसँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट...

१३औं संस्करणको आईपीएल आजदेखि युएईमा सुरु हुँदै

१३औं संस्करणको आईपीएल आजदेखि युएईमा सुरु हुँदै


काठमाडौँ, ३ असोज विश्वकै चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करण युएईमा आजदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण यस पटक आईपीएल युएईको तीन मैदानमा हुने छ । यस सिजनको उद्घाटन खेलम...