खेलकुद
चर्चित पूर्वफुटबल खेलाडी रोनाल्डिनो नक्कली राहदानीसहित पक्राउ
एजेन्सी,२२ फागुन । ब्राजिलका फुटबलर रोनाल्डिन्हो नक्कली कागजात प्रयोग गरेको आरोपमा पक्राउ परेका छन् । उनीसँगै उनका भाई भाइ रोबर्टो पनि पक्राउ परे । उनीहरुलाई पक्राउ गरेर रिसोर्ट याच्ट एन्ड गल्फ क्लब...
एसिया कप छनोटबाट बाहिरियो नेपाल
काठमाडौ,२१ फागुन नेपाल एसीसी टी–२० इस्टर्न रिजनबाट एक खेलअघि नै बाहिरिएको छ । बुधबार भएको खेलमा सिङ्गापुरले हङकङलाई हराएसँगै नेपालको शीर्ष दुईमा रहने सम्भावना समाप्त भएको हो । हङकङले सिङ्गापुरलाई हर...
टी–ट्वान्टी कप क्रिकेटमा हङकङसँग नेपालको लज्जास्पद हार
काठमाडौं,१८ फागुन । एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपाल पनि नेपाल हङकङसँग लज्जास्पद हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो । थाइल्या...
टी-२० क्रिकेटमा सन्दीपको ऐतिहासिक सय विकेट
काठमाडौं,१७ फागुन। नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको ट्वान्टी–२० क्रिकेटमा एक सय विकेट पुरा भएको छ। सन्दीपले अन्तर्राष्ट्रिय टी-२० र टी-२० फ्रेन्चाइज लिगमा शतक विकेट लिएर नयाँ इतिहास...
विश्व प्रख्यास रसियन टेनिस सुन्दरी मारिया सारापोभाले गरिन् संन्यासको घोषणा
काठमाडौं,फागुन १५ । विश्व प्रख्यास रसियन टेनिस सुन्दरी मारिया सारापोभाले टेनिस खेलबाट सन्यासको घोषणा गरेकी छन् । पाँच पटककी ग्रान्डस्लाम विजेता सारापोभा पछिल्लो समय चोटका कारण खेलमा फर्कन संघर्षरत थि...
चेल्सीको लज्जास्पद हार, बायर्न अर्को चरणमा पुग्ने सम्भावना बलियो
काठमाडौँ,१४ फागुन । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा जर्मनीको क्लब बायर्न म्युनिखले चेल्सीमाथि फराकिलो जित हासिल गरेको छ । चेल्सीको घरेलु मैदानमा भएको खेलमा बायर्नले चेल्सीमाथि ३...
रियल मड्रिड तथा बार्यन म्युनिखलाई पनि च्याम्पियन्स लिगमा प्रतिबन्ध लाग्नसक्ने
एजेन्सी,७ फागुन । स्पेनिस क्लब रियल मड्रिड तथा जर्मन क्लब बार्यन म्युनिखलाई पनि युईएफएले प्रतिबन्ध लगाउनसक्ने समाचार प्रकाशित भएको छ । इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई प्रतिबन्ध लागेको केही समयपछि न...
आईसीसी विश्वकप लीग दुई : अमेरिकामाथि ओमानको शानदार जित
काठमाडौं,२८ माघ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टू अन्तर्गत मंगलबार भएको खेलमा ओमानले अमेरिकालाई ९२ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा २ सय ७७ रनको लक्ष्य पछ्याएको अमेर...
ओमानले अमेरिकालाई दियो २ सय ७७ रनको लक्ष्य
काठमाडौं,२८ माघ। आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा ओमानले अमेरिकालाई २ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कप्तान जिसन मक्सुद र उपकप्तान अकिब इल्यासले शानदार शतक प्रहार...
नेपालले ओमानलाई दियो २५० रनको लक्ष्य
काठमाडौँ,२६ माघ। आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत नेपालले ओमानलाई २ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतवार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टीमले निर्ध...









