समाबेसी खबर डट कम फ्लो गर्नुहोस

खेलकुद

ओमनविरुद्ध शरद भेषावकरले बनाए अर्धशतक

ओमनविरुद्ध शरद भेषावकरले बनाए अर्धशतक


काठमाडौँ,२२ माघ । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले अर्धशतक बनाएका छन् । एक विकेट लिएपछि क्रिजमा आएका शरदले ९७ बलमा अर्धशतक पूरा गरेका हुन...

फागुन २४ देखि भरतपुर गोल्डकप

फागुन २४ देखि भरतपुर गोल्डकप


चितवन,२१ माघ गतवर्षको पुरस्कार राशीमा ४ लाख रुपैयाँ वृद्धि गरेर दोस्रो भरतपुर गोल्डकप आयोजना गरिँदैछ । गतवर्ष विजेतालाई ६ लाख रुपैयाँ पुरस्कार दिइएकोमा यसवर्ष भने १० लाख रुपैयाँ पु¥याइएको छ । ए.जे. ...

अभ्यास खेलमा ‘नेपाल ए’ सँग अमेरिका पराजित

अभ्यास खेलमा ‘नेपाल ए’ सँग अमेरिका पराजित


काठमान्डौ २१ माघ । विश्वकप क्रिकेट लिग–२ खेल्न आएको अमेरिका मूलपानीमा मंगलबार भएको अभ्यास खेलमा ‘नेपाल ए’ टिमसँग ३७ रनले हारेको छ । नेपालबाट विश्वकप क्रिकेट लिग–२ खेल्ने शरद भेषवाकरले मात्र खेलेका थि...

प्रदेशस्तरीय कराँतेको उपाधि निलकण्ठ डोजोले जित्यो

प्रदेशस्तरीय कराँतेको उपाधि निलकण्ठ डोजोले जित्यो


माघ १९ गते । चितवनको रत्ननगरमा सम्पन्न प्रदेश स्तरीय कराँते प्रतियोगिताको उपाधि वुढानिलकण्ठ डोजोले जितेको छ । नेपाल रेन्वोकाई कराँते डो संघ सालाघारीको आयोजनामा भएको प्रथम प्रदेशस्तरीय प्रतियोगितामा बु...

सन्दीपले गौतम बुद्ध रंगशालालाई प्रतिविकेट ८ हजार ८४८ रुपैयाँ  सहयोग गर्ने

सन्दीपले गौतम बुद्ध रंगशालालाई प्रतिविकेट ८ हजार ८४८ रुपैयाँ सहयोग गर्ने


चितवन,१९ माघ। धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि नेपाली राष्ट्रिय टिमका स्टार बलर सन्दीप लामिछानेले सहयोग रकम घोषणा गरेका छन्। ...

सालघारीमा सुरु भयो कराँते प्रतियोगिता,मन्त्री दुलालले गरे उद्घाटन

सालघारीमा सुरु भयो कराँते प्रतियोगिता,मन्त्री दुलालले गरे उद्घाटन


चितवन , १७  माघ । प्रदेशस्तरीय कराँते प्रतियोगिता चितवनको रत्ननगरमा सुरु भएको छ । नेपाल रेन्वोकाई कराँते डो संघ सालघारीको आयोजनामा पञ्चदिप आधारभूत विद्यालयमा सुरु भएको प्रतियोगिताको बागमती प्रदेशका...

चितवन प्रिमियर लिगको उद्घाटन खेलमा भरतपुर गुर्खाजन विजयी

चितवन प्रिमियर लिगको उद्घाटन खेलमा भरतपुर गुर्खाजन विजयी


चितवन,१७ माघ । चितवनको नारायणगढमा शुक्रबारदेखि सुरु भएको पहिलो संस्करणको चितवन प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर गुर्खाजन विजयी भएको छ । भरतपुरले इच्छाकामना वारियर्सलाई स...

भारतसँग फेरि हार्‍यो न्युजिल्याण्ड

भारतसँग फेरि हार्‍यो न्युजिल्याण्ड


काठमाडौं,१७ माघ । न्युजिल्याण्ड लगातार दोस्रो पटक सुपर ओभरमा पराजित भएको छ । भारतविरुद्ध टी २० सिरिज अन्तर्गत चौथो टी २० खेलमा न्युजिल्याण्ड सुपर ओभरमा पराजित भएको हो । तेस्रो खेलमा पनि न्यूजिल्याण्...

चीनको घरेलु फुटबल लिग स्थगित

चीनको घरेलु फुटबल लिग स्थगित


चीन,१७माघ । चीनमा निरन्तर फैलिरहेको कोरोना भाइरसका कारण चीनको घरेलु फुटबल लिग स्थगित गरिएको छ । कोरोना भाइरसको कारणले अहिलेसम्म १५० भन्दा धेरैको ज्यान गइसकेको बताइएको छ । चिनियाँ फुटबल संघको निर्दे...

रत्ननगरमा राष्ट्रपति रनिङ शिल्ड सुरु

रत्ननगरमा राष्ट्रपति रनिङ शिल्ड सुरु


चितवन , १६ माघ। चितवनको रत्ननगर नगरपालिकामा विहीवारदेखी दोश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । रत्ननगर नगरपालिकाले आयोजनामा टिकौली चौरमा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समिति चित...