समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा

पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा

स्याङ्जा, २९ असार  । अविरल वर्षाका कारण स्याङ्जाका विभिन्न भागमा गएको पहिरोले जनजीवन अस्तव्यस्त बनेको छ । पहिरोले १२ घण्टा अवरुद्ध बनेको स्याङ्जा—पोखरा र स्याङ्जा—वालिङ खण्डको सिद्धार्थ राजमार्ग...

बाँके र कैलालीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु

बाँके र कैलालीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं,२९ असार। बाँके र कैलालीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। कैलालीको चुरे गाउँपालिका(३, धप्रेनीस्थित सडकमा से १ ख १७३१ नम्बरकको मिनीट्रक आफैं अनियन्त्रित भई सोमबार बिहान दु...

तनहुँ पहिरो अपडेट: मृत्यु हुनेको संख्या ६ पुग्यो, ५ जना बेपत्ता

तनहुँ पहिरो अपडेट: मृत्यु हुनेको संख्या ६ पुग्यो, ५ जना बेपत्ता

दमौली,२९ असार  । अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग...

जाजरकोटमा उपचार नपाउँदा  सुत्केरीको मृत्यु

जाजरकोटमा उपचार नपाउँदा  सुत्केरीको मृत्यु

जाजरकोट, २९ असार । जाजरकोटमा उपचार नपाउँदा  सुत्केरीको मृत्यु भएको छ । अत्याधिक रक्तश्रावका कारण उनको मृत्यु भएको हो । जुनीचाँदे गाँउपालिका–३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी व्यथा लागेपछि बच्...

सरिता गिरीले गराइन् सर्वोच्चमा पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता

सरिता गिरीले गराइन् सर्वोच्चमा पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता

काठमाडौं, २८ असार सर्वोच्‍च अदालतमा सांसद सरिता गिरीले पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गराएकी छिन्। आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको भन्‍दै सांसद सरिता गिरीले सर्व...

प्रधानमन्त्री ओलीले बलिउड अमिताभ र अभिषेक बच्चनको स्वास्थ्य लाभको कामना गरे

प्रधानमन्त्री ओलीले बलिउड अमिताभ र अभिषेक बच्चनको स्वास्थ्य लाभको कामना गरे

काठमाडौं,२८ असार प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई स्वास्थलाभको कामना गरेका छन। अमिताभ बच्चन र उनका छोरा अभिषेख बच्चनलाई शनिबार कोरोना संक्रमण भएको...

साउदीबाट ४ हजार नेपाली स्वदेश फर्किंदै

साउदीबाट ४ हजार नेपाली स्वदेश फर्किंदै

साउदी अरेबिया,२८ असार साउदी अरेबियामा कोभिड १९ भाइरस दैनिक बढ्दो छ। कोरोना प्रभावबाट अलपत्र परेका नेपाली चार्डर उडानबाट स्वदेश फिर्ता हुने संख्या पनि बढिरहेको छ। हालसम्म चार्टर उडानबाट ४१ सय ८५ जना...

पहिरोका कारण  बुटवलबाट गुल्मी हुँदै बाग्लुङको बुर्तिबाङ जाने सडक अबरुद्ध

पहिरोका कारण बुटवलबाट गुल्मी हुँदै बाग्लुङको बुर्तिबाङ जाने सडक अबरुद्ध

काठमाडौ,२८ असार लगातार वर्षाका कारण पहिरो गएपछि बुटवलबाट गुल्मी हुँदै बाग्लुङको बुर्तिबाङ जाने रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका –६ डहरे खोलामा ट्रक भासि...

जाजरकोट पहिरो : थप एकको शव भेटियो , मृतकको संख्या १० पुग्यो

जाजरकोट पहिरो : थप एकको शव भेटियो , मृतकको संख्या १० पुग्यो

जाजरकोट, २८ असार । जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्की टोलमा गएको पहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव आज (आइतवार) भेटिएको छ । योसहित मृतकको संख्या दश पुगेको छ । पहिरोले दुई घर बगाउँदा पाहुन आ...

क्वारेन्टिनबाट निस्केको साता दिनपछि बारामा एक वृद्धले गरे आत्महत्या

क्वारेन्टिनबाट निस्केको साता दिनपछि बारामा एक वृद्धले गरे आत्महत्या

वीरगञ्ज, २८ असार । बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी बस्ने ७० वर्षीय महादेव ठाकुरले आत्महत्या गरेका छन् । राति खाना खाएर सुतेका महादेव ठाकुर बिहान अचानक मृत फेला परेका हुन् । क्वारेन्टिनमा ब...